Today's share price

As of 2010-10-05    14:58:39       ABBL 125       ADBL 130       AFL 230      ALICL 232       BDBL 157      BJFL 166       BLDBL 321       BOAN 268       BOK 557       CDBL 193       CEDBL 241       CFL 238       CHCL 900       CZBIL 295       DCBL 226       EBL 1,075       GBL 225       GDBNL 220       HBBL 155       HBL 689       ICFC 241       IDBL 141       IMEFI 435       JFL 290       KAFIL 232       KBL 346       KDBL 177       KIST 198       KMBSL 186       LBFIL 175       LFC 318       LFLC 265       LUBL 252       MBL 241       MDB 165       MKDBL 114       NABIL 1,419       NBB 198       NCCB 194       NDEP 153       NFS 250       NHPC 45       NIB 605       NICB 510       NLBBL 487       NLIC 629       NMB 250       NTC 435       PBSL 155       PCBL 464       PDB 120       PFL 234       PLIC 199       PRFL 257       RBS 1,482       RIBSL 395       SBI 661       SBL 305       SBSL 147       SCB 2,175       SEWA 221       SLICL 152       SMBF 232       SRBL 227       STFL 135       TBBL 275       UIC 275       UNL 4,750       VBBL 220

Saturday, October 2, 2010

एभरेस्टले बोनस सेयर र लाभांश दिने

एभरेस्ट बैंकको बिहीबार सम्पन्न १६ औं साधारणसभाले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर र ३० प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको निर्णय पारित गरेको छ । सभाले बैंकको वार्षिक प्रतिवेदन पनि पारित गरेको छ ।
बैंकले गत आवमा ८३ करोड १८ लाख खुद नाफा गरेको थियो, जुन अघिल्लो आवको तुलनामा ३०.२० प्रतिशतले धेरै हो । बैंकले अघिल्लो आवमा ६३ करोड ८७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आवमा निक्षेप संकलनमा १०.८३ प्रतिशत र कर्जामा १५.०७ प्रतिशतले वृद्धि भएको उसले बताएको छ ।
बैंकले अघिल्लो आवको तुलनामा सञ्चालन नाफा २६.६ प्रतिशतले वृद्धि गरी १ अर्ब ३४ करोड ९१ लाख रुपैयाँ पु¥याएको थियो । अघिल्लो आवमा १ अर्ब ६ करोड ६० लाख रुपैयाँ सञ्चालन नाफा थियो । त्यस्तै, गत आवमा बैंकको प्रतिसेयर आम्दानी ९९.९९ रुपैयाँ रहेकोमा अहिले बढेर १००.१६ रुपैयाँ पुगेकोे छ । बैंकले गत आवमा प्रवाह गरेको कुल कर्जामा खराब कर्जाको अंश ०.१६ प्रतिशत थियो, जबकि अघिल्लो आवमा यो ०.४८ प्रतिशत थियो ।
बैंकले बिनाशाखा टेलिफोनको माध्यमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बाग्लुङका पश्चिम आठ, भक्तपुरका पाँच, बाँकेका छ र झापाका ११ गाउँमा यो सुविधा दिइएको बैंकले जनाएको छ । बैंकले हाल ३७ शाखाबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।
(news source: karobardaily.com)

पूर्णिमाको तेस्रो शाखा विस्तार

पूर्णिमा विकास बैंकले तेस्रो शाखा रुपन्देहीको शंकरनगरमा खोली कारोबार सुरु गरेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक भैरहवाका व्यवस्थापक डा. विष्णुप्रसाद गौतमले बिहीबार गरेका हुन् । समारोहमा बोल्दै गौतमले बैंकहरू सहरकेन्द्रित भएकाले देशको कुल जनसंख्याको दुईतिहाइले अझै पनि बैंकिङ सेवा पाउन नसकेको बताए ।
बैकले नयाँ बचत योजना श्रमजीवी बचत खाता सञ्चालनमा ल्याएको छ । न्यून आय भएका मजदुर र कामदार वर्गलाई लक्षित गरी ल्याइएको यो योजनामा १ सय रुपैयाँमा खाता खोल्न सकिन्छ । दैनिक मौज्दातमा वार्षिक ९ प्रतिशत ब्याज दिइने र निःशुल्क एटीएम कार्ड तथा अन्तरबैंकिङ सेवा प्रदान गरिने प्रमुख कार्यकारी अधिकृत सुरेश ज्ञवालीले जानकारी दिए ।
शाखा सुरु गरेको अवसरमा १५ दिनका लागि जुनसुकै मुद्दती खाताका निक्षेपकर्तालाई ०.५ प्रतिशत अतिरिक्त ब्याज प्रदान गरिने बैंकले जनाएको छ । रुपन्देहीको सिद्धार्थनगरमा प्रधान कार्यालय रहेको बैंकले परासी र रुपन्देहीको भलबारीमा दुई शाखा सञ्चालनमा ल्याइसकेको छ । बैंकको चुक्ता पुँजी ७ करोड छ ।
(News source:karobardaily.com)

काठमाडौ फाइनान्स लिमिटेडका संस्थापक शेयरधनिहरुलाई सुचना

यस वित्तिय सस्थांको १५औ वार्षिक साधारणसभाबाट पारित भएको ३:१ हकप्रद शेयर जारी गर्ने सिलसिलामा नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत गराउन संस्थापक शेयरधनीहरुले पहिल्यै रकम जम्मा गर्न मिति २०६६/११/२३ र २०६६/१२/१२ मा नागरिक राष्टि्य दैनिक पत्रिकामा सार्वजनिक सुचना प्रकाशन गरेकोमा हाल सम्म पनि केही संस्थापकहरु रकम जम्मा गर्न बाँकी रहेकोले मिति २०६७/६/५ गते बसेको संचालक समितिको बैठकले हकप्रद शेयरको लागि अन्तिम पटक रकम दाखिल गर्न आव्हान गर्ने निर्णय गरेकोले मिति २०६७/६/१५ गते भित्र शेयर रकम दाखिल गरीसक्नु पर्नेछ । कुनै संस्थापक शेयरधनीहरुले उक्त मिति सम्ममा पनि आफूले खरिद गर्न पाउने सम्पूर्ण वा आंशिक हक खरिद गर्न नचाहेमा कम्पनी ऐन २०६३, धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०६५ तथा अन्य प्रचलित ऐन नियम एवं नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रहि अन्य व्यक्तिलाई हक हस्तानतरण लिखित रुपमा गर्न र प्रयोग दिन सक्नेछ। यदि लिखित रुपमा नदिएमा १५ गते पछि स्वत: लिन इन्कार गरेको मानिने यहि सूचनाबाट सूचित गरिन्छ।

AGM of Bank Of Asia

Date: 2067/07/14 ( as of 31 Oct 2010)
Time: 11 AM
Place: Amrit Bhog Complex, Kalikasthan, Dilli Bazar
discussions: 10.53% cash dividend,annual report and so on.
Book close: 2067/06/17 to 2067/07/14

सनराइज महेन्द्रनगर र सुख्खडमा Sep 25 Posted by crazybull Filed in Nepal Stock सनराइज बैंकले कञ्चनपुरको महेन्द्रनगर र कैलालीको सुख्खडमा नयाँ शाखा खोलेको छ । यीसमेत गरी बैंकको शाखा संख्या ४७ पुगेको छ । महेन्द्रनगर शाखाको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष हेमविक्रम थापा र सुख्खड शाखाको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश भण्डारीले उद्घाटन गरेका हुन् । बैंकले दुवै शाखामा एटीएम पनि जडान गरेको छ । सुख्खड क्षेत्रमा सनराइजकै एटीएम पहिलो हो । स्थानीय क्षेत्रमा साना एवं मझौला व्यवसाय प्रवद्र्घन गर्न शाखा विस्तार गरिएको बैंकका वरिष्ठ प्रबन्धक कमल गौतमले बताए । बैंकले स्वस्थ प्रतिस्पर्धी बैंकिङ प्रणाली विकास गर्न आगामी दिनमा पनि नयाँ क्षेत्र पहिचान गरी शाखा विस्तार गर्ने लक्ष्य लिएको उनको भनाइ थियो । बैंकले गत आवमा ३१ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा १ सय ३६ प्रतिशतले बढी हो । सञ्चालनको ३५ महिना अवधिमा १ लाख २१ हजारभन्दा बढी ग्राहकलाई सेवा पु¥याएको बंैकले सनराइज फ्याट सेभिङस् अकाउन्ट नामक नयाँ बचत योजना सञ्चालनमा ल्याएको छ । यो खातामा वार्षिक १०.५० प्रतिशतसम्म दैनिक मौज्दातमा ब्याज दिइने बैंकले जनाएको छ । बैंकले हाल अनलाइन बैकिङ, चेक बुक, एसएमएस, एटीएम सेवा तथा एबीबीएस सुविधा दिँदै आएको छ । news source:karobardaily.com Comment now » एभरेस्टले बोनस सेयर र लाभांश दिने Sep 25 Posted by crazybull Filed in Nepal Stock एभरेस्ट बैंकको बिहीबार सम्पन्न १६ औं साधारणसभाले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर र ३० प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको निर्णय पारित गरेको छ । सभाले बैंकको वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । बैंकले गत आवमा ८३ करोड १८ लाख खुद नाफा गरेको थियो, जुन अघिल्लो आवको तुलनामा ३०.२० प्रतिशतले धेरै हो । बैंकले अघिल्लो आवमा ६३ करोड ८७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आवमा निक्षेप संकलनमा १०.८३ प्रतिशत र कर्जामा १५.०७ प्रतिशतले वृद्धि भएको उसले बताएको छ । बैंकले अघिल्लो आवको तुलनामा सञ्चालन नाफा २६.६ प्रतिशतले वृद्धि गरी १ अर्ब ३४ करोड ९१ लाख रुपैयाँ पु¥याएको थियो । अघिल्लो आवमा १ अर्ब ६ करोड ६० लाख रुपैयाँ सञ्चालन नाफा थियो । त्यस्तै, गत आवमा बैंकको प्रतिसेयर आम्दानी ९९.९९ रुपैयाँ रहेकोमा अहिले बढेर १००.१६ रुपैयाँ पुगेकोे छ । बैंकले गत आवमा प्रवाह गरेको कुल कर्जामा खराब कर्जाको अंश ०.१६ प्रतिशत थियो, जबकि अघिल्लो आवमा यो ०.४८ प्रतिशत थियो । बैंकले बिनाशाखा टेलिफोनको माध्यमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बाग्लुङका पश्चिम आठ, भक्तपुरका पाँच, बाँकेका छ र झापाका ११ गाउँमा यो सुविधा दिइएको बैंकले जनाएको छ । बैंकले हाल ३७ शाखाबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ । (news source: karobardaily.com) Comment now » पूर्णिमाको तेस्रो शाखा विस्तार Sep 25 Posted by crazybull Filed in Nepal Stock पूर्णिमा विकास बैंकले तेस्रो शाखा रुपन्देहीको शंकरनगरमा खोली कारोबार सुरु गरेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक भैरहवाका व्यवस्थापक डा. विष्णुप्रसाद गौतमले बिहीबार गरेका हुन् । समारोहमा बोल्दै गौतमले बैंकहरू सहरकेन्द्रित भएकाले देशको कुल जनसंख्याको दुईतिहाइले अझै पनि बैंकिङ सेवा पाउन नसकेको बताए । बैकले नयाँ बचत योजना श्रमजीवी बचत खाता सञ्चालनमा ल्याएको छ । न्यून आय भएका मजदुर र कामदार वर्गलाई लक्षित गरी ल्याइएको यो योजनामा १ सय रुपैयाँमा खाता खोल्न सकिन्छ । दैनिक मौज्दातमा वार्षिक ९ प्रतिशत ब्याज दिइने र निःशुल्क एटीएम कार्ड तथा अन्तरबैंकिङ सेवा प्रदान गरिने प्रमुख कार्यकारी अधिकृत सुरेश ज्ञवालीले जानकारी दिए । शाखा सुरु गरेको अवसरमा १५ दिनका लागि जुनसुकै मुद्दती खाताका निक्षेपकर्तालाई ०.५ प्रतिशत अतिरिक्त ब्याज प्रदान गरिने बैंकले जनाएको छ । रुपन्देहीको सिद्धार्थनगरमा प्रधान कार्यालय रहेको बैंकले परासी र रुपन्देहीको भलबारीमा दुई शाखा सञ्चालनमा ल्याइसकेको छ । बैंकको चुक्ता पुँजी ७ करोड छ । (News source:karobardaily.com) Comment now » सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको संचालक समितिको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०६६/०६७ Sep 25 Posted by crazybull Filed in Nepal Stock बैंकिङ क्षेत्रपरिसूचक बैंकिङ क्षेत्रपरिसूचक आ.व २०६६/६७ सम्ममा वाणिज्य बैंकहरुको साधनको प्रमुख स्रोतको रुपमा रहेको निक्षप परिचालन ६.३ प्रतिसत (रु.३४ अर्ब ५७ करोड) ले बढी २०६६ वैशाखमसान्तमा रु.५८४ अर्ब ४० करोड पुगेको छ। अघिल्लो वर्षको यसै अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप परिचालन २०.९ प्रतिशत (रु ८८ अर्ब २६ करोड)ले बढेको थियो। कर्जा तथा लगानी १४.१ प्रतिशत (रु. ७३ अर्ब २५ करोड) ले बढी वैशाखमसान्तमा रु.५९१ अर्ब ८४ करोड पुगेको छ। यस अवधिमा वाणिज्य बैंकहरुको निजी क्षेत्रतर्फको कर्जा १७.२ प्रतिशत (रु. ६९ अर्ब ५१ करोड)ले बढेको छ। अधिल्लो बर्षको वर्षको सोही अवधिमा उक्त क्षत्रतर्फको कर्जा २७ प्रतिशत (रु.८३ अर्ब ५ करोड)ले बढेको थियो। निजी क्षेत्रतर्फको कर्जा मध्ये उत्पादनमूलक क्षेत्रतर्फको कर्जा १२.१ प्रतिशत (रु.१० अर्ब ६५ करोड)ले बढेको छ। घरजग्गातर्फको कर्जा अघिल्लो वर्षको ११ महिनासम्मा रु. ११ अर्ब ७५ करोडले विस्तार भएकोमा समीक्ष्य अवधिमा रु. १८ अर्ब १३ करोडले बढेको छ। शोधनान्तर धाटा र साधन स्रोतको तुलनामा कर्जा प्रवाहको वृद्धिदर उच्च रहेकोले वाणिज्य बैंकहरुको तरल सम्पत्ति २०६६ वैशाख मसान्तमा रु. १७८ अर्ब ४६ करोड रहेको छ। तरल सम्पत्तिका अंशहरुमध्ये तरल कोष समीक्ष्य अवधिमा ८.३ प्रतिशतले धटेको छ। वाणिज्य बैंकहरुको नेपाल राष्ट्र बैंक तथा विदेशमा रहेको मौज्दातमा कमी आएकोले तरल कोष घटेको हो। समीक्ष्य अवधिमा वाणिज्य बैंकहरुको विदेशी मौज्दात रु. ४ अर्व ८ करोडले धटी रु. ४९ अर्ब ३३ करोड हुन अएको छ। बैंकको वित्तीय स्थिति आर्थक वर्ष २०६५/६६ र आर्थिक २०६६/६७ मा यस बैंकको वित्तिय स्थितिको तुलात्मक विवरण देहायबमोजिम रहेको छ। (रु. १००० मा) शिर्षक २०६५/६६ २०६६/६७ वृद्धि प्रतिशत कूल सम्पत्ती १२,९६,६०,७४ १६,५१,६८,८५ २७.३९ निक्षेप ११,५२,४४,२६ १४,२१,४४,८२ २३.३४ कर्जा अधिविकर्ष र खरीद तथा डिस्काउन्ट गरिएका विलहरु ८,२१,०२,१६ १०,९२,४८,८४ ३३.०६ लगानी २,०२,७३,३७ २,६८,०१,६८ ३२.२० खूद व्याज आम्दानी २४,९४,५४ ४४,७९,३२ ७९.५६ अन्य संचालन आम्दानी ६,७१,९८ १०,८२,५६ ६१.१० संचालन खर्च १३,१८,९१ १९,५०,९७ ४७.९२ संचालन मूनाफा १८,४४,८७ ३६,१०,९२ ९५.७२ खूद नाफा/(नोक्सान) ९,५८,१० १९,३५,६२ १०२.०३ पूँजीकोष अनुपात ११.६५% ११.४०% - Tags: 4th AGM of Citizen Bank International Limited Comment now » काठमाडौ फाइनान्स लिमिटेडका संस्थापक शेयरधनिहरुलाई सुचना Sep 25 Posted by crazybull Filed in Nepal Stock यस वित्तिय सस्थांको १५औ वार्षिक साधारणसभाबाट पारित भएको ३:१ हकप्रद शेयर जारी गर्ने सिलसिलामा नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत गराउन संस्थापक शेयरधनीहरुले पहिल्यै रकम जम्मा गर्न मिति २०६६/११/२३ र २०६६/१२/१२ मा नागरिक राष्टि्य दैनिक पत्रिकामा सार्वजनिक सुचना प्रकाशन गरेकोमा हाल सम्म पनि केही संस्थापकहरु रकम जम्मा गर्न बाँकी रहेकोले मिति २०६७/६/५ गते बसेको संचालक समितिको बैठकले हकप्रद शेयरको लागि अन्तिम पटक रकम दाखिल गर्न आव्हान गर्ने निर्णय गरेकोले मिति २०६७/६/१५ गते भित्र शेयर रकम दाखिल गरीसक्नु पर्नेछ । कुनै संस्थापक शेयरधनीहरुले उक्त मिति सम्ममा पनि आफूले खरिद गर्न पाउने सम्पूर्ण वा आंशिक हक खरिद गर्न नचाहेमा कम्पनी ऐन २०६३, धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०६५ तथा अन्य प्रचलित ऐन नियम एवं नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रहि अन्य व्यक्तिलाई हक हस्तानतरण लिखित रुपमा गर्न र प्रयोग दिन सक्नेछ। यदि लिखित रुपमा नदिएमा १५ गते पछि स्वत: लिन इन्कार गरेको मानिने यहि सूचनाबाट सूचित गरिन्छ। Comment now » AGM of Bank Of Asia Sep 25 Posted by crazybull Filed in Nepal Stock Date: 2067/07/14 ( as of 31 Oct 2010) Time: 11 AM Place: Amrit Bhog Complex, Kalikasthan, Dilli Bazar discussions: 10.53% cash dividend,annual report and so on. Book close: 2067/06/17 to 2067/07/14 1 Comment » ऐभरेष्ट बैंक लिमिटेडको साधारण शेयरमा परिणत हुने ७% अग्राधिकार शेयरको दर्ता पुस्तिका बन्द गरिने सम्बन्धी सुचना ।

यस बैकबाट जारी गरिएको साधारण शेयरमा परिणत हुने ७% अग्राधिकार शेयर जारी गर्दा प्रकाशित विवरण-पत्रको दफा २९ (ख५) मा उल्लेख भए बमोजिम उक्त शेयर हरेक ३-३ वर्षमा २०% का दरले साधारण शेयरमा करिणत गर्नुपर्ने प्रावधान अनुरुप यस बैंकको मिति २०६७ आश्विन ६ गते बसेको संचालक समितिको २०२ औ बैठकको निर्णय अनुसार सो प्रयोजनको लागि उक्त अग्राधिकार शेयरको दाखिल खारेजको काम यहि २०६७ साल आश्विन १४ गतेदेखि आश्विन १७ गते सम्म बन्द रहने ब्योहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।

Book close to issue right share of Prabhu Finance Company

Inorder to issue 2:1 right share Prabhu Finance Company will close it’s book from 2067/06/15 to 2067/06/18
and Finance will also announce notice about right share in future.

NIB and EBL merger proposal on choppy sea

out the status of the merger process to determine if the capital market should suspend the share trading of both. “We have to suspend shares trading of merging banks to prevent a sudden volatility in their share prices,” said Shankar Man Singh, general manager of the NEPSE. He, however, said that the NEPSE allowed continuation of shares trading after it was known that board of directors of both banks were yet to endorse the initial agreement. Even the EBL staff were in dark about the proposed merger. EBL Assistant General Manager Hum Nath Gurung said that they came to know about the understanding later. “The rumour and controversy has affected the process,” he added. Some board members of the NBIL maintain that the merger can be possible only if NIBL has a majority stake during the merger, amid reports that Pujab National Bank that has a stake in EBL had sought the majority stake.
The issue is likely to be hotly debated in the annual general meeting of EBL that is to be held on Thursday as well.
If the process goes ahead, it would be the biggest ever merger in Nepal’s banking history. Nepal Rastra Bank (NRB) also has a policy of encouraging mergers amid the growing number of banks and financial institutions so that it creates space for new entrants.
(news source: ekantipur.com)

ठूला सहकारी सञ्चालकलाई ‘ठगी’ कारबाही गरिने

गैरकानुनी रूपमा कारोबार गर्ने ठूला सहकारी संस्थाका सञ्चालकलाई ‘ठगी’ को अभियोगमा तुरुन्त कारबाही प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयले सहकारी विभागलाई निर्देशन दिएको छ ।
ठूला कारोबार भएका कतिपय सहकारी संस्थाहरूले सहकारी सिद्धान्त र ऐन नियमविपरीत काम गरी विकृति फैलाएको निष्कर्ष निकाल्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
भदौ १८ गते मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले दिएको निर्देशनमा ‘ठगी’ र ऐन–नियम उल्लंघनको प्रकृतिअनुसार केहीलाई तत्कालै र केहीलाई पुस मसान्तसम्म समय तोकेर कारबाही गर्ने उल्लेख छ ।
भदौ २० मा मन्त्रालयले विभागलाई ६० बुँदे गोप्य निर्देशन पठाउँदै कानुनी अस्पष्टता भएका विषयमा मापदण्ड बनाएरसमेत कारबाही प्रक्रिया अगाडि बढाउन भनेको छ । सहकारीको गैरकानुनी कार्यमा बैंक तथा वित्तीय संस्थाको समेत सहभागिता पाइएकाले मन्त्रालयको निर्देशनका केही बँुदामा राष्ट्र बैंकलाई समेत समेटिएको छ ।
नेपाल राष्ट्र बैंकको प्राविधिक सहयोगमा चैत र वैशाखमा विभागले काठमाडौं, ललितपुर, काभ्रे र पोखराका २५ ठूला कारोबार गर्ने सहकारी संस्थाको अनुगमन गरेको थियो । मन्त्रालयमा बुझाइएको सोही अनुगमन प्रतिवेदनका आधारमा मन्त्रालयले सहकारी क्षेत्रमा सुधार र कारबाहीको कार्ययोजना बनाइ विभागलाई पठाएको हो ।
कतिपय सहकारीले संस्थाका सदस्यमा मात्र कारोबार गर्न पाउने कानुनी प्रक्रिया मिचेर गैरसदस्यबाट बचत संकलन तथा कर्जा लगानी गरेको पाइएकाले उनीहरूलाई प्रचलित कानुनअनुसार तुरुन्तै ठगीको अभियोगमा कारबाही प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयले निर्देशन दिएको छ ।
संस्थाका सञ्चालकले संस्थाको रकम दुरुपयोग गरी जग्गा व्यापार गर्ने गरेको र सहकारीको ‘नाम’ प्रयोग गरी अन्य व्यवसायमा लगानी गरेको र त्यसको हिसाब पारदर्शी नगरेकाले मापदण्डविपरीत लगानी गर्ने संस्थाको दर्ता नै खारेज गर्नसमेत निर्देशन दिइएको छ ।
सबै सदस्यलाई समान व्यवहार गर्नुपर्ने सहकारी सिद्धान्तविपरीत सदस्यलाई भेदभाव गर्ने गरेको, सञ्चालक समिति सदस्यको आफूखुसी ऋण ब्याज मिनाहा गरेको, १ देखि ३ प्रतिशतसम्म सेवा शुल्क लिएको, साधारणसभामा सबै सदस्यलाई नबोलाउने र गणपुरक देखाउन कृत्रिम सदस्यको उपस्थिति देखाएको, सञ्चालक समितिको उम्मेदवार बन्न नियमविपरीत प्रावधान राखेको लगायतका कमजोरी औंल्याइएको छ ।
त्यस्तै सहकारीका सञ्चालकले संस्थाको सञ्चालक समितिमा एकाघरका सदस्य बसेकोे, आफ्नै लगानी वा ‘ब्रान्ड नेम’ प्रयोग गरी अस्पताल हाउजिङ, वित्त कम्पनी, विकास बैंकलगायतका क्षेत्रमा लगानी गरेको र त्यसको आम्दानीलाई पारदर्शी नगरेको, संस्थाको अचल सम्पत्ति सञ्चालकले आफ्नो नाममा पास गरेका अर्थमन्त्रालयको पत्र उल्लेख छ । यस्तै, सञ्चालकहरूले हचुवाका भरमा कर्जाको आफ्ना आफन्तलाई कम ब्याज तोक्न र अन्यलाई बढी ब्याज तोक्ने गरेको, गैरकार्यकारी सञ्चालकले समेत संस्थाबाट भत्ता लिएको, सञ्चालकले कम ब्याजदरमा संस्थाको रकम चलाएको पाइएको औंल्याउँदै कानुनअनुसार कारबाही गर्न मन्त्रालयले भनेको छ ।
लेखापरीक्षकले प्रतिवेदन संस्थामा पेस नगरेको, प्रतिवेदन बनाउँदा विभागको कार्यविधि पालना नगरेकाले कारबाहीका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) मा सिफारिस गर्नसमेत निर्देशन दिइएको छ । यसअघि नै विभागले ठूला सहकारीका लेखापरीक्षकलाई कारबाहीका लागि आइक्यानलाई पत्र पठाए पनि प्रमाण नपुगेको भन्दै कारबाही प्रक्रिया अगाडि बढाइएको छैन ।
कतिपय सहकारीका सञ्चालकले संस्थाको नाममा रहेको अचल सम्पत्ति प्रयोग गरी बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत प्रयोजनका लागि ऋण लिने गरेका, उनीहरू समानान्तर दुई संस्थाको सञ्चालक समितिमा तथा बैंक तथा वित्तीय संस्थाको समेत सञ्चालक रहेकाले कारबाही प्रक्रिया अगाडि बढाउन राष्ट्र बैंकलाई समेत निर्देशन दिइएको छ ।
गत चैत–वैशाखमा सहकारीका कारण बैंकिङ क्षेत्रमा तरलताको अभाव बढेको र अर्थतन्त्र धरासायी भएको आशंकामा सहकारीको विशेष अनुगमन सुरु गरिएको थियो । राष्ट्र बैंकको सहयोगमा सहकारी विभागले गत चैतदेखि सुरु गरेको अनुगमनलाई अहिले पनि निरन्तरता दिइएको छ ।
सहकारी विभागले गल्ती नसच्याएका सहकारीलाई कारबाही गर्ने जनाएको छ । “हामीले सहकारी संस्थाको अनुगमन गरेपछि गल्ती औंल्याएर सुधार गर्न पत्र पठाइसकेका छौं,” विभागका रजिष्टार सुदर्शन ढकालले भने, “गल्तीलाई नसच्याए मन्त्रालयको निर्देशन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउँछौं ।”
मन्त्रालयले बनाएको योजनाका कतिपय कुरामा कानुन अस्पष्ट रहेका कारण समय लाग्ने भन्दै ढकालले विभागको भौतिक र जनशक्ति वृद्धि नगरेसम्म निरन्तर सबै सहकारीलाई अनुगमन गर्न गाह्रो हुने बताए ।
विभागले गत आवमा अनुगमन गरेका सहकारी
काठमाडौं
१.शुभश्री सेभिङ एन्ड क्रेडिट
२.कान्तिपुर सेभिङ एन्ड क्रेडिट
३.ओरिएन्टल को–अपरेटिभ
४.सिभिल सेभिङ एन्ड क्रेडिट
५.नवकान्तिपुर बहुउद्देश्यीय
६. अ‍ैचोपैचो बचत तथा ऋण
७.कनेक्सन बचत तथा ऋण
८.हिमालय सहकारी
९.नव–नेपाल बचत तथा कर्जा सहकारी
१०.नेपाल वित्तीय सहकारी संस्था
११.मिलन बहुउद्देश्यीय सहकारी संस्था
१२.गुण को–अपरेटिभ
ललितपुर
१४. सुमेरु सेभिङ एन्ड क्रेडिट
१५. गोरखा सेभिङ एन्ड क्रेडिट
१६.कल्याण सेभिङ एन्ड क्रेडिट
१७.गुण मल्टिप्रपोज को–अपरेटिभ
१८.लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था
पोखरा
१९.सूर्यदर्शन बचत तथा ऋण
२०.एभरेस्ट बचत तथा ऋण
२१.रोयल बचत तथा ऋण
२२.नमुना बचत तथा ऋण
काभ्रे
२३.विध्यवासिनी बचत तथा ऋण
२४.प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्था
२५.ज्योति बहुउद्देश्यीय सहकारी संस्था
(news source: karobardaily.com)

फ्यूचर कमोडिटी र सेयरबजारमा अप्सन : गुराँस शर्मा

साधारण भाषामा अप्सन अर्थात् छनोट भनिने कमोडिटी मार्केटमा आउने एउटा प्राविधिक पक्ष हो । यो दुई प्रकारको हुन्छ— एउटा ‘अमेरिकन अप्सन’, अर्को युरोपियन अप्सन । अमेरिकन र युरोयिन अप्सनमा केही भिन्नता रहेको पाइन्छ । तोकिएको निश्चित मितिमा मात्र प्रयोग गर्न सकिने अप्सनलाई युरोपियन अप्सन भनिन्छ । व्यापारिक स्तरीकरणको अभ्यास, जसमा एउटा मिति हुन्छ, जुन मिति भविष्यमा आउँछ त्यही समयमा प्रयोग गर्न पाइने मान्यतालाई युरोपियन अप्सन भनिन्छ भने अमेरिकन अप्सनमा तोकिएको मितिमा जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ । भविष्यको निश्चित समयलाई तोकिए पनि त्यस समयभित्र प्रयोग गर्न पाइन्छ, यो व्यवस्था अमेरिकन अप्सनमा रहेको पाइन्छ । यी दुई अप्सनलाई हामी सेयर र कमोडिटी बजारमा प्रयोग गर्न सक्छौँ ।
साधारण तथा सम्पत्तिको किनबेच गर्न पाउने अधिकारका आधारमा अप्सनलाई ‘कल’ र ‘पुट’ मा बुझ्नुपर्ने हुन्छ । ‘कल अप्सन’ दुई पक्षबीचको सम्झौता हो, जसमा एक पक्षले अर्को पक्षलाई तोकिएको सम्पत्ति तोकिएको मूल्यमा भविष्यमा किन्न पाउने अधिकार दिएको हुन्छ । यसमा क्रेताको आशा भविष्यमा वस्तु र सम्पत्तिको मूल्य बढ्न सक्छ वा बढ्ने देखिएको छ भन्ने बुझिन्छ, जस्तो कि अलैँचीको मूल्य यो वर्षभन्दा अर्को वर्षमा बढ्ने देखियो भने क्रेताले कल अप्सन प्रयोग गर्न सक्छन् । यसरी तोकिएको मूल्यभन्दा बजार मूल्य घटबढ हुन सक्ने परिस्थितिमा वस्तु वा सम्पत्तिको मूल्य बढेमा क्रेतालाई फाइदा हुन्छ । त्यस्तै गरेर तोकिएको सम्पत्ति तोकिएको मूल्यमा भविष्यको कुनै तोकिएको समयमा आफूलाई बिक्री गर्न पाउने अधिकार दोस्रो पक्षलाई दिइएको छ वा दिइएको अवस्थालाई ‘पुट अप्सन’ बुझिन्छ । भविष्यमा वस्तुको मूल्य घट्छ भन्ने आशा भएमा ‘पुट अप्सन’ प्रयोग गर्न सकिन्छ ।
दुवै अप्सन कारोबार गर्दा वा सम्झौता गर्दा विक्रेताबाट निश्चित शुल्क लिइन्छ, जसलाई ‘अप्सन प्रिमियम’ भनिन्छ । त्यसकारण अप्सनमा क्रेतालाई छनौट हुन्छ भने विक्रेतालाई बाध्यकारी हुन्छ । तोकिएको मूल्यलाई स्ट्राइक वा अभ्यास मूल्य भनिन्छ । विशेषतः यस अप्सनमा वस्तुको र समयको महत्व बढी हुन्छ । कमोडिटी र डेरिभेटिभ बजारमा कल र पुट अप्सनलाई विशेष ख्याल गर्नुपर्छ । अप्सनमा कमोडिटी मात्र होइन, यसले सेयरबजारमा पनि त्यत्तिकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । उदाहरणमा हामी हेर्न सक्छौँ, कुनै ‘क’ भन्ने व्यक्तिसँग ‘ख’ भन्ने व्यक्तिले अप्सनमा करार सम्झौता गर्न सक्छ, कुनै कम्पनीको १ सय कित्ता सेयर वैशाख ५ गते १ सय २५ का दरले किन्ने सम्झौता गर्न सक्छ । अहिले बजारमा यस कम्पनीको बजार मूल्य १ सय ३० भएको बेला ‘ख’ भन्ने व्यक्तिले स्वतः १ सय २५ कै दरमा त्यस कम्पनीको सेयर खरिद गर्न पाउने हुन्छ । यसरी ५ वैशाखमा सेयरको मूल्य घटेर आउने हो भने ‘ख’ भन्ने मान्छेले खरिद गरेको अवस्थामा अलि नाफा कमाउने अवसर आउँछ । यसरी खुला बजारमा खरिदकर्ताले भविष्यमा वस्तु घट्ने वा बढ्ने अवस्थामा नाफा–नोक्सानलाई मूल्यांकन गरी खरिद बिक्री गर्न सक्छन् । त्यस तोकिएको समयमा वस्तुको मूल्य खरिद भएन भने स्वतः जसको नाममा सेयर छ, उसकै नाममा रहन्छ । यही अवस्थामा ‘ख’ भन्ने मान्छेले वस्तुको सेयर मूल्य भविष्यमा १ सय ३० पुग्दा खरिद गर्ने कुरा गरी खुला बजारमा उक्त ‘क’ बाटै किन्छ, त्यहाँ पनि बिक्री हुने सम्झौता भएको मानिन्छ । त्यसकारण रु. १ सय २५ अभ्यास मूल्य मानिन्छ र रु. ५ लाई नाफा घाटाको अवस्थामा आउने अनुपात बुझिन्छ ।
खुला व्यापारमा यसले दिने फाइदा लगानीकर्तालाई हो, त्यसले उसको जोखिममा न्यूनीकरण गर्न सहयोग गर्छ । बिमा पोलिसी मिलाउन सहयोगी रहन्छ । नाफालाई मिलान गरेर लगानी कर्तालाई दोस्रो बजारमा जान व्यवसायिकता दिन्छ । खरिदकर्तालाई सेयर संख्या दिन्छ भने विक्रेतालाई छनोट मिल्छ, तर यहाँ बुझ्नैपर्ने छनोट पद्धति छान्दा नाफा निश्चित र जोखिम पनि निश्चित मात्र हुन्छ । यस मार्केटमा जो जोखिम उठाउन चाहने र जोखिमबाट टाढा रहन चाहनेबीचको सम्बन्ध पनि भनेर बुझ्न सकिन्छ ।
यसले क्रेताको चाहना आफूले अध्ययन गरेको विश्लेषण सही बनाई नाफालाई बढाएर व्यापारमा विस्तार गर्न चाहनेलाई उपयोगी हुन्छ भने विक्रेतालाई जोखिमको प्रवाह हस्तान्तरण हुन्छ । साथै बजारलाई दुई पक्षबीचको व्यापारिक अवरोधहरूलाई पन्छाउन तथा व्यापारिक शुद्धता र राज्यलाई करको व्यवस्था गर्न सजिलो बन्छ । यस बजारमा व्यापारी चलखेलबाट बुझ्नुपर्ने आफ्नो व्यापारको व्यापारिक अवस्था तरलता विश्वबजारको परिवर्तीय रूप आदि महत्वपूर्ण हुन्छ ।क्रेताको चाहना आफूले अध्ययन र विश्लेषण सही बनाइ नाफामा नाफाको वृद्धि गराउन चाहन्छ भने विक्रेताले स्वामित्व हस्तान्तरण गरी आफ्नो जोखिम अर्कैसँग हस्तान्तरण गरेको हुन्छ । यो डेरिभेटिभ कमोडिटी र सेयर बजारका ब्रोकर र ब्रोकर हाउसको चलखेलबाट लगानीकर्ताले बजारमा आउने बजारको चलखेलबाट बुझ्नुपर्ने हुन सक्छ । अप्सनको प्रयोग विशेषत पब्लिक स्टक एक्स्चेन्ज, इन्डेक्स ब्रोकर र ब्रोकर हाउसमा हुन्छ भने दुई पाटी मिलेर गरिने व्यापारहरूमा तथा दुई पार्टीबीचको व्यापारिक अवस्थामा लागू गर्न सकिन्छ । जसलाई ओटीसी पनि भन्न सकिन्छ । ओटीसी मार्केटमा दुई वा सोभन्दा बढी व्यापारिक व्याक्ति समावेश हुन सक्छन्, जसका कारण बजारमा आउने तरलता मूल्यमा आउने भिन्नता थाहा पाउन सजिलो हुन्छ । खुला व्यापारिक संस्थाहरूमा स्ट्यान्डर्ड छनोट चाहिँ डेरिभेटिभ कमोडिटी सेयर बोन्ड लाभांश खरिद–बिक्री बजार नै हो । खास केही नियम र अवरोध हुने कारणहरूमा राज्यको मौद्रिक नीति, कानुन र नियमले पनि बाँधेको हुन्छ, जसलाई स्तरीकरण वा स्थनीयकरण भनिन्छ । यी अवस्था अमेरिकी र युरोपियन दुवै अप्सनमा प्रयोग हुन्छ ।
योबाहेक, अर्को अप्सन पनि चलनचल्तीमा छ, जसलाई ‘इन्डेक्स अप्सन’ भनिन्छ, जसले वस्तुको मूल्यको युरोपियन अभ्यासमा लिएको हुन्छ, जहाँ तोकिएको मूल्य हुन्छ । ब्याजदर, क्षेत्राधिकार, मात्रा, लाभांश तथा ब्ल्याक र स्केल मोडलमा प्रिमियमको पनि हिसाबकिताब गरिन्छ । नगद र बजार मूल्यमा आउने भिन्नतालाई ध्यान दिनुपर्छ, जस्तो तत्काल मूल्य, ब्याजदर, लाभांश, परिवर्तन हुन सक्ने मूल्य, वस्तुको सम्झौता सकिने मूल्य, समय र बजारको क्षेत्राधिकार आउँछन् । जस्तो ब्याजदर बढेमा बजारमा भएको वस्तुको रेटमा फरक आउन सक्छ । मुद्रामा परिवर्तीय मूल्य फरक आउने हुन्छ ।
अप्सन कमोडिटी र स्टक बजारका लागि अपरिहार्यजस्तो हुन आउँछ । नेपाली परिवेशलाई मध्यनजर गर्दा सेयरबजारमा अप्सन प्रयोग गर्न सकिन्छ तथा कमोडिटी बजारमा अनि दुई पार्टी व्यापारिक प्रयोजनमा यस्ता अभ्यासको प्रचलन परम्परागत रूपमा भए पनि एउटा कानुनी तथा नियम र संस्थागत रूपमा गर्नलाई सरकारले कदम चाल्दा सबै पक्षलाई फाइदा तथा कालाबजारी व्यापारिक गुटबन्दी तथा अनैतिक व्यापार हटाउन सकिन्थ्यो ।
(news source: karobar daily)

नेप्से घटेपछि बोर्डको चासो

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक निरन्तर घट्दै गएपछि नेपाल धितोपत्र बोर्डले चासो देखाएको छ । कम्पनीका हरेक पक्षबारे जानकारी लिएर र धितोपत्र बजारको अवस्था अध्ययन गरेर मात्र लगानीको निर्णय गर्न उसले लगानीकर्तालाई सुझाव दिएको छ ।
बजारमा चल्ने हल्ला र आधारहीन अनुमानका आधारमा धितोपत्र खरिद–बिक्री नगर्न बोर्डले आग्रहसमेत गरेको छ । अल्पकालका लागि धितोपत्र बिक्री गर्नेहरूको बढ्दो संख्या देखेर हतोत्साही भई निर्णय लिँदा जोखिम न्यूनीकरण हुनुको साटो अझै बढ्ने बोर्डको ठहर छ ।
धितोपत्र बजारको विकास र विस्तारका लागि नेपाल सरकार, बोर्ड तथा नेप्सेले संयुक्त प्रयास गरिरहेको बोर्डले बताएको छ । धितोपत्र बजारमा संस्थागत लगानीकर्ताको प्रवेश गराउन म्युचुअल फन्डसम्बन्धी नियमावली २०६७ स्वीकृत भइसकेको जानकारी पनि उसले दिएको छ । यससँगै कम्पनीहरूलाई बजार प्रवेशको बाटो खुला भएको र लगानीकर्ताले फन्डमार्फत दक्ष लगानी सेवा प्राप्त गर्ने अवसरसमेत पाउने बोर्डको दाबी छ ।
>धितोपत्रसम्बन्धी सम्पूर्ण काम कारबाही विद्युतीय प्रणालीबाट सम्पादन गर्न केन्द्रीय निक्षेप कम्पनी स्थापना गर्ने कार्य पनि सुरु भइसकेको बोर्डले बताएको छ । यस्तो कम्पनी नियमनका लागि आवश्यक पर्ने धितोपत्र केन्द्रीय निक्षेप सेवा नियमावली २०६७ स्वीकृतिको अन्तिम चरणमा रहेको जानकारी उसले दिएको छ । “कम्पनी स्थापना तथा सञ्चालनका लागि नेप्सेले भारतको केन्द्रीय निक्षेप प्रणालीसँग आवश्यक समन्वय गरी काम अगाडि बढाएको छ,” बोर्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।बोर्डका अनुसार विश्व बैंकको सहयोगमा अन्तर्राष्ट्रिय विज्ञबाट पुँजी बजार विकाससम्बन्धी गुरुयोजना तर्जुमा गर्ने काम आगामी कात्तिकदेखि सुरु हुने भएको छ ।
(news source: karobar daily)

Sebon asks investors not to panic

The Securities Board of Nepal (Sebon) has asked investors not to panic because of plummeting Nepse.
The regulatory authority of the capital market expressed its serious concern over the present state of Nepali securities market.
Sebon has urged the investors not to take decisions regarding selling or buying of shares based on rumours. “The investors need to be well-informed about the company’s financial indicators and performance history before they invest their money in any stock,” a press release issued here by the Sebon said.
At present, Nepse is hovering around 400 points — the lowest in almost last four years. Sebon, being the regulatory body, has assured the people that there is nothing to be worried about.
The statement dubbed the present free-fall of Nepse as a temporary phenomenon that is natural in any market and insisted the investors to have more patience and not fall prey to panic selling that maximizes the risk.
“Most of the preliminary process of establishing Central Depository System (CDS) has already been completed and since Mutual Funds Regulations are also in the offing, the entry of institutional investors through mutual funds would stabilise the market,” the Sebon said, adding that the addition of new stock brokers, most probably by next month, will also help the expansion and promotion of the market.
Sebon is also starting Capital Market Development Master Plan with an assistance from the World Bank. Under the plan, international consultants will study the condition of Nepali capital market and suggest the ways to improve it. “The programme will evidently improve overall state of the capital market,” it added.
(news source: thehimalayantimes.com)

कमर्ज एन्ड ट्रस्ट बैंकको उद्घाटन

प्रधानमन्त्री माधवकुमार नेपालले वित्तीय संस्थाले मुलुकको पुँजी परिचालन गरी आर्थिक अवसर बढाउन भूमिका खेल्नुपर्ने बताएका छन् । सोमबार कमर्ज एन्ड ट्रस्ट बैंकको उद्घाटन गर्दै उनले राजनीतिक अस्थिरता र खिचातानीबाट अर्थतन्त्र कमजोर भएको पनि बताए ।
सेवा र सुविधाहरू सहरमुखी तथा निश्चित वर्गको मात्र पहुँचमा रहेको बताउँदै प्रधानमन्त्री नेपालले वाणिज्य बैंकहरू पनि यो रोगबाट पूर्णरुपमा अछुतो नभएको बताए । वाणिज्य बैंकहरू सानोसानो लगानी गर्न हिच्किचाउने गरेको भन्दै उनले ग्रामीण क्षेत्रका आवश्यकतालाई सम्बोधन नगरी मुलुकको आर्थिक रुपान्तरण सम्भव नहुने उल्लेख गरे ।
मुलुकको आर्थिक उन्नति नभई बैंक र वित्तीय संस्थाहरू फस्टाउन नसक्ने उनको भनाइ थियो । “गाउँमा रहेको निष्क्रिय पुँजी, स्रोत र साधन परिचालनमा सघाई ग्रामीण अर्थतन्त्र र ग्रामीण जीवनस्तर सुधार गरेमात्र बैंकिङ क्षेत्रको स्वस्थ विकास सम्भव छ,” उनले भने ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले प्रतिस्पर्धी भएर आउन आग्रह गर्दै बैंकलाई नयाँ योजना लिएर बजारमा जान सल्लाह दिए । मर्जर प्रक्रियाको आवश्यकता रहेको बताउँदै उनले भने, “थोरै पैसा भएका खाता पैसा घटाउँदै लगेर बन्द गर्ने क्रम नहोस् ।”
बायोग्यासमा लगानी गर्ने प्राथमिक उद्देश्यका साथ केही दिनअघिदेखि कारोबार सुरु गरेको कमर्ज एन्ड ट्रस्ट नेपालको २९ औं वाणिज्य बैंक हो । हाल बैंकको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ । गरिबी न्युनीकरणमा सहयोग पु¥याउने, आयआर्जन र रोजगारी बढाउने, लोडसेडिङ समस्यालाई न्यूनीकरण गर्ने, ग्रामीण तथा सहरी क्षेत्रमा सौर्यऊर्जा र बायोग्यास प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्य बैंकले लिएको प्रमुख कार्यकारी अधिकृत अनल भट्टराईले जानकारी दिए । यसका लागि बैंकले विन रक इन्टरनेसनलसँग सहकार्यको सम्झौता गरिसकेको जानकारी उनले दिए ।
बैंकको जारी पुँजी २ अर्बमध्ये ७० प्रतिशत संस्थापक समूहको लगानी छ भने बाँकी ३० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ । संस्थापक लगानीमध्ये करिब ८ प्रतिशत गैरआवासीय नेपालीको हिस्सा छ । बैंकमा ३ सय ६० जना संस्थापक सदस्य छन् । आर्थिक क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधारको रुपमा रहेको सार्वजनिक–निजी साझेदारीअनुरुप घरेलु उद्योग, साना तथा मझौला जलविद्युत् परियोजना, कृषि, व्यापारलगायतका क्षेत्रमा पनि लगानी गर्ने उद्देश्य लिइएको भट्टराईले बताए ।
ग्रामीण बैंकिङ कार्यक्रमलाई नाफामा मात्र नहेरी सेवाको भावनाले सञ्चालन गर्ने योजना लिएका छौं,” उनले भने । ग्राहकहरूलाई बिमासम्बन्धी सेवा दिन अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरिने जानकारी उनले दिए ।
(News source: karobardaily.com)

Friday, October 1, 2010

घर कर्जा खुकुलियो

काठमाडौ, आश्विन ६ – राष्ट्र बैंकले घरजग्गामा बैंकहरूले गरेको लगानी परिभाषित गर्दै घरकर्जालाई खुकुलो बनाएको छ । राष्ट्र बैंकले मंगलबार एक परिपत्र जारी गर्दै घर बनाउन दिइने कर्जाको सीमालाई खुकुलो बनाएको छ भने जग्गा प्लटिङ (रियलस्टेट) गर्न लिइने कर्जालाई कडाइ गरिएको छ । नयाँ व्यवस्थाअनुसार बैंक वित्तीय संस्थाले आवासीय घर कर्जा लिन राखिने धितोको बजार मूल्यको दुई तिहाइसम्म ऋण दिन सक्नेछन् । गत पुसमा केन्द्रीय बैंकले घर र प्लटिङ गरिने जग्गालाई एकै ठाउँमा राख्दै धितोको बजार मूल्यको ६० प्रतिशतभन्दा बढी ऋण दिन नपाइने व्यवस्था गरेको थियो ।
यसैगरी घर कर्जालाई प्लटिङसँग अलग गरेर लगानी गर्न पाउने सीमा खुकुलो बनाएपछि वित्तीय संस्थालाई यस क्षेत्रमा ऋण दिन केही सहज हुनेछ ।
‘घर कर्जालाई केही खुकुलो र प्लटिङ गरी बिक्री गर्न लिइने कर्जालाई कडा गर्न खोजिएको हो,’ राष्ट्र बैंकका एक अधिकारीले भने । यसैगरी आवासीय घर कर्जामा बैंक वित्तीय संस्थाले गरेको लगानीलाई यस आर्थिक वर्षको अन्त्यसम्म कुल कर्जाको ३० प्रतिशतमा झार्नुपर्नेछ । अर्को आर्थिक वर्षको अन्त्यमा भने २५ प्रतिशतमा झार्नुपर्नेछ ।
केन्द्रीय बैंकले दुई वर्षभित्र घर जग्गा (प्लटिङ र घर दुवै) मा हुने लगानीलाई पनि २५ प्रतिशतमा झार्नुपर्ने व्यवस्था गरेको छ । यता ५० लाखभन्दा बढीको ओभर ड्राफ्टमा भएको लगानी र जग्गा प्लटिङ गर्न लिइएको कर्जा भने दुई वर्षभित्र १० प्रतिशतमा झार्नुपर्ने
छ । ‘९० प्रतिशत ओभरड्राफ्ट जग्गा प्लटिङमा गएको देखिएपछि यसलाई पनि सीमाभित्र राखिएको हो,’ ती अधिकारीले भने ।
नयाँ परिभाषासहित लगानीलाई खुकुलो बनाउनुपर्ने माग व्यवसायी र वित्तीय क्षेत्रबाट आएपछि चालू आर्थिक वर्षको मौदि्रक नीतिले यसलाई समेटेको थियो । मौदि्रक नीतिको व्यवस्थालाई परिपत्रले परिभाषित गर्दै परिपत्रले दुई वर्षसम्मको लगानी घटाउनुपर्ने सीमा तोकेको छ । नयाँ व्यवस्थाअनुसार कुनै बैंकको कर्जा सीमाभन्दा कम भए २५ प्रतिशतभन्दा बढाउन पाइने छैन ।
यसैगरी जग्गामा भएको लगानी आर्थिक वर्ष २०६८/६९ सम्म १० प्रतिशतमा झार्नुपर्नेछ । यसै आर्थिक वर्षमा भने १५ प्रतिशतमा झार्नुपर्ने छ । ‘कुनै बैंकको कम भए १० प्रतिशतभन्दा बढाउन पाइने छैन,’ परिपत्रमा उल्लेख छ ।
गत वर्ष अर्थतन्त्रमा देखिएको समस्याको एक प्रमुख कारण अनियन्त्रित रूपमा घरजग्गा क्षेत्रमा भएको लगानीलाई केन्द्रीय बैंकले समेत हेरेको छ । गत वर्षको पहिलो ६ महिना यस क्षेत्रमा व्यापक लगानी भएको थियो ।
पुसमा गरिएको कडाइ र तरलता अभावका कारण त्यसयता बैंकहरूले कर्जा प्रवाह रोकेका छन् । गत वर्ष बैंकहरूले थप कर्जा रोकेर ब्याज बढाएपछि रुष्ट भएका व्यवसायीहरूले बढेको ब्याज नतिर्नेसम्मको चेतावनी दिएका थिए ।
गत असारसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरूले ३५ अर्ब रुपैयाँ हाउजिङ क्षेत्रमा लगानी गरेका छन् । यसैगरी रियलस्टेटमा ६३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । बैंकहरूले कर्जा जोखिम नबढ्ने र व्यवसायीहरूले पनि राहत पाउने हुँदा हाउजिङ र रियलस्टेटलाई अलग गरी हाउजिङलाई सहुलियत दिन माग गरिरहेका थिए ।
(News source: ekantipur.com)

15% cash dividend by Mahakali Bikas Bank

The BOD meeting of the company dated 2067/06/04 has decided to give 15% cash dividend subject to approval from NRB and its upcoming AGM.

Merger between Nepal Investment and Everest Bank

Based on the information provided by Everest Bank Limited (EBL) and Nepal Investment Bank Limited (NIB) this is to notify that only a preliminary Memorandum of Understanding for further understanding has been signed for Merger between Nepal Investment Bank Limited (NIB) and Everest Bank Limited (EBL) which is yet to be considered and approved by the Board of Directors of both the banks.
(news source: NEPSE)