Pashupati Development Bank Ltd will distribute right share certificate from 14 September 2010 (2067 Bhadara 29) and will return money to those who had applied for more. The issue manager of this bank is Growmore Merchant Bank. Ph-4222987
Click here to go to our website.
Today's share price
Monday, September 13, 2010
Friday, September 10, 2010
money return by Karnali Development Bank
Karnali Development Bank will return money to it’s allotted and non allotted applicants from tomorrow. As of bhadra 25, 2067(10 Sep.). Issue manager of this bank is Nepal Finance Limited, Kamaladi , Kathmandu.
website:www.nefinsco.com
Ph-4220031, 4247020, 4213020
New road branch ph- 4220330, 4222508
A/c payee cheque will be given according to serial number. Which are as belows:

| Nepal Finance Limited, Kamaladi | |
| Form no. | Date |
| 0001 to 7385 | 2067/5/25 Friday |
| 7386 to 21324 | 2067/5/27 Sunday |
| 21325 to 41378 | 2067/5/26 Monday |
| 41379 to 46801 | 2067/5/27 Tuesday |
| 46802 to rest of all | 2067/5/28 Wednesday |
| Nepal Finance Limited, New Road | |
| Form no. | Date |
| 0001 to 17706 | 2067/5/25 Friday |
| 17707 to 28370 | 2067/5/27 Sunday |
| 28371 to rest of all | 2067/5/28 Monday |
Money return from Arun Finance Limited
Arun Finance Limited returned money to it’s allotted and non allotted applicants from 2067/05/20. Issue manager of this bank is Civil Capital Market Limited, Kathmandu Plaza, Kamaladi
website:www.civilcapital.com
Ph-4168654
website:www.civilcapital.com
Ph-4168654
Book close of Business Development Bank Limited
Business Development Bank Limited decided its book closure date from 2067/06/04 to 2067/06/15 and Board of directors meeting held on 2067/05/23 has decided to do annual general meeting on 2067/06/15 at Hotel Fewa Prince, Pokhara.
website:www.bdbank.com.np
www.stockofnepal.com
website:www.bdbank.com.np
www.stockofnepal.com
Thursday, September 9, 2010
Common share certificate of Seti Bittiya Sanstha Limited
The issue manger Civil Capital Market limited starts to distribute ordinary share certificate of Seti Bittiya Sanstha Limited from 2067/05/20.
ठूला बैंकले बढाए नेप्से
ठूला बैंकले बढाए नेप्से
ठूला वाणिज्य बैंकको सेयर मूल्यमा सुधार आएपछि नेपाल स्टक एक्सचेन्ज परिसूचक बढेको छ । बुधबार नबिल बैंकको १० प्रतिशत, स्ट्यान्डर्ड चार्टड बैंकको ३ दशमलव ४३ प्रतिशत सहित अन्य बैंकको सेयरमूल्य बढेपछि बैंकिङ समूह ९ दशमलव ४५ अंकले सकारात्मक छ ।
बजार बढ्नमा नबिल बैंकले लगानीकर्तालाई प्रस्ताव गरेको प्रतिफल मुख्य आधार भएको सेयर दलाल बताउँछन् । बैंकले ३० प्रतिशत नगद लाभांश र ४० प्रतिशत बोनस सेयरको घोषणा गरेको छ ।
जलविद्युत्, वित्त र बिमा समूह पनि बढेका छन् । यी समूहको योगदानले समग्र बजार ४ दशमलव २९ अंकले बढेर ४ सय २० दशमलव २५ विन्दुमा पुगेको छ ।
विकास बैंक र अन्य समूहमा भने गिरावट आएको छ । नेपाल दूरसञ्चार कम्पनीको सेयरमूल्य १ दशमलव ३४ प्रतिशतले घटेपछि अन्य समूह ७ दशमलव ०५ अंकले तल झरेको छ ।
कारोबार भएका ७३ कम्पनीका सेयरमध्ये ३५ को मूल्य बढेको छ भने २४ वटाको घटेको छ । ८ सय ५७ कारोबारमार्फत ९० हजार कित्ता सेयर खरिदबिक्री भएका थिए ।
स्ट्यान्डर्ड चार्टर्ड, नबिल, बैंक अफ काठमाडौं, एनआईसी र एनएमबी बैंकले धेरै रकमको कारोबार गरेका छन् । दिनभर ३ करोड ६१ लाख रुपैयाँ बराबर सेयर खरिद-बिक्री भएको थियो ।
(News source: www.ekantipur.com)

कम्पनीहरूको नाफा कसरी गणना गर्ने
कम्पनीहरूको नाफा कसरी गणना गर्ने ?
कम्पनीहरूले आव २०६६/६७ को अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिरहेका छन् । विवरण प्रकाशनसागै सञ्चारमाध्यम, लगानीकर्ता र कम्पनीका तर्फबाट नाफा नोक्सानको घटबढ तथा धेरै र थोरै कमाउने कम्पनीको विश्लेषण पनि सुरु भइसकेको छ । यी विश्लेषणको अध्ययन गर्दा नाफाको घटबढ र कमबेसीका बारेमा लगानीकर्ता र केही सञ्चारकर्मीमाझ भ्रम देखिन्छ ।
नाफा नोक्सान विश्लेषण गर्दा एउटा अवधिको नाफा मात्र नहेरी सोही अवधिको अघिल्लो वर्षको नाफासाग तुलना गरिनुपर्छ । उदाहरणका लागि कुनै कम्पनीले आव २०६६/६७ मा १० करोड नाफा कमाएको तथ्यांक सार्वर्जनिक भएमा यसलाई धेरै वा थोरै भनिहाल्न मिल्दैन । यो नाफालाई अघिल्लो वर्षसाग तुलना गर्नुपर्छ । अघिल्लो वर्ष नाफा ८ करोड रहेछ भने १० करोड नाफा गत वर्षको तुलनामा २५ प्रतिशतले बढी हो ।
यो पुष्टि हुनका लागि कम्पनीको लगानी र सञ्चालन नाफा हेर्नु आवश्यक हुन्छ । मानौं अघिल्लो वर्ष कम्पनीको लगानी २५ करोड थियो तर यो वर्ष लगानी बढाएर ३५ करोड पुर्याएको रहेछ । कम्पनीको गत वर्षको लगानीमा नाफाको अनुपात (नाफा/ लगानी) ३२ प्रतिशत छ तर यो वर्ष २८ प्रतिशत मात्र छ । यसरी हेर्दा कम्पनीले यो वर्ष गत वर्षभन्दा कम नाफा आर्जन गरेको छ । यसको अर्थ नाफा बढ्न सकेको छैन । कम्पनीले गत अवधिभन्दा नाफा बढी कमाएको देखिनका लागि लगानीको अनुपातभन्दा बढीले नाफा बढाएको हुन आवश्यक छ । यसैलेे विशुद्ध नाफालाई मात्र तुलना गरेर घटबढको कुरा गर्दा भ्रम फैलाउने काम मात्र हुन सक्छ र यसका आधारमा गरिने लगानीको निर्णय गलत पनि हुन सक्छ ।
अर्कोतर्फ कम्पनीको नाफा नियमित सञ्चालन प्रक्रियाअन्तर्गत आर्जन भएको हो वा अन्य कुनै गैर सञ्चालन क्रियाकलाप जस्तो सम्पत्ति बिक्रीबाट वा खराब कर्जार् असुलीबाट प्राप्त भएको हो भन्ने कुरा छुट्याइनुपर्छ । गैर सञ्चालन नाफा नियमित नभई आक्कलझुक्कल मात्र पनि हुन सक्छ । उदाहरणका लागि नेपाल बंगलादेश बैंक, लुम्बिनी बैंकको नाफा दुई वर्षयता खराब कर्जा असुलीका कारण उच्च प्रतिशतले बढेको छ । यसैले कुल नाफाले भन्दा सञ्चालन नाफाले कम्पनीको वास्तविक कार्यसम्पादन देखाउँछ ।
यस्तै भ्रम कम्पनीबीच नाफाको तुलनामा पनि पाइन्छ । विभिन्न पत्रपत्रिकामा सबैन्दा बढी र कम नाफा कमाउने कम्पनीको क्रम निर्धारण गरेको प्रशस्तै पाइन्छ । जुन यथार्थभन्दा धेरै नै फरक भइरहेको हुन्छ । मानौं कम्पनी ‘क’ को नाफा २० हजार र ‘ख’ को नाफा ४० हजार छ । योे तथ्यांक अनुसार कम्पनी ‘क’ भन्दा कम्पनी ‘ख’ राम्रो छ किनकि यसको नाफा ‘क’ को भन्दा दोब्बर बढी छ । यसकै आधारमा कम्पनी ‘क’ ले बढी नाफा कमाएको हो भनिहाल्न सकिँदैन । जसको परीक्षण गर्न प्रतिसेयर आम्दानी (नाफा/सेयर संख्या) हेरिनुपर्छ । मानौं कम्पनी ‘क’ को सेयर संख्या २ हजार र ‘ख’ को ५ हजार रहेछ । जसका आधारमा ‘क’ ले एक सेयर बराबर १० रुपैयाँ नाफा कमाएको छ भने ‘ख’ ले मात्र ८ । यसैले यसअघि राम्रो देखिएको कम्पनी ‘ख’ अब कमजोर देखिएको छ किनकि यसको नाफा बढी भए पनि सेयर संख्या बढी भएका कारण एक सेयर बराबरको नाफा कम देखिएको छ । सरकारले नेपाल टेलिकमको सेयर बिक्री गर्दा सर्वसाधारणमा यो भ्रम राम्ररी देखियो, जुन अझै कायम छ । टेलिकमको नाफा धेरै देखिन्छ तर अत्यधिक सेयर संख्याका कारण प्रतिसेयर आम्दानी तुलनात्मक रूपमा कम छ । यसरी नै आव २०६५/६६ को नबिल बैंक र स्टयान्डर्ड चार्टर्ड बैंकको नाफाको तुलनामा यस्तै भ्रम व्याप्त पाइयो ।
तर अझै पनि प्रतिसेयर नाफालाई नै बढी र कम नाफा कमाउने कम्पनीको स्तर निर्धारण गर्ने अन्तिम औजारका रूपमा लिन भने सकिँदैन । कम्पनी ‘क’ को प्रतिसेयर आम्दानी बढी भए पनि यो एक सेयर बराबर कति लगानी भएर आएको नाफा हो भन्ने कुरा बुझ्न जरुरी हुन्छ । सेयरधनीले एक सेयर बराबर कम्पनीमा गरेको लगानी त्यसको प्रतिसेयर नेटवर्थले देखाउँछ । प्रतिसेयर नेटवर्थको लगानीमा कमाएको प्रतिसेयर आम्दानी कुन कम्पनीको बढी हो भन्नका लागि यी दुई तत्त्वबीचको सम्बन्धको गणना गर्नुपर्छ, जसलाई यहाा इक्विटीमा प्रतिफल (रिर्टन अन इक्विटी) (प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ) भनिन्छ । मानौं कम्पनी ‘क’ को प्रतिसेयर नेटवर्थ २०० छ जुन लगानीमा १० रुपैयाँ आम्दानी ५ प्रतिशत बराबर प्रतिफल हुन आउँछ तर कम्पनी ‘ख’ कोप्रति सेयर नेटवर्थ १२० छ, जसमा कम्पनीले ८ रुपैयाँ आम्दानी गरेकोे छ जुन ६.६७ प्रतिशत बराबर प्रतिफल हुन जान्छ । यो विश्लेषणअनुसार कम्पनी ‘ख’ राम्रो देखिएको छ । प्रतिसेयर आम्दानीका आधारमा राम्रो देखिएको कम्पनी यहाा कमजोर देखिएको छ ।
यसरी इक्विटीमा प्रतिफल कम्पनीको कार्यसम्पादनको मूल्यांकन गरी तीनको वर्गीकरण गर्न तथा नाफा बढाएको वा घटाएको छ भनेर मूल्यांकन गर्न प्रयोग गर्ने अन्तिम औजार हो । कम्पनीको नाफाको परिमाण बढ्दैमा नाफा वृद्धि भयो भनेर विश्लेषण गरिहाल्न मिल्दैन । वास्तविक नाफा बढ्नका लागि कम्पनीको इक्विटीमा प्रतिफल बढेको हुनुपर्छ । धेरै नाफा कमाउने कम्पनी भन्नका लागि इक्विटीमा प्रतिफल बढी हुन जरुरी छ । बजारमा धेरै नाफा कमाएका भनिएका कम्पनीको इक्विटीमा प्रतिफल कम देखिएको छ ।
कम्पनीमा व्यबस्थापनको लक्ष्य पनि इक्विटीमा प्रतिफल बढाउनु नै हुन्छ । इक्विटीमा प्रतिफल भएका कम्पनीले कमाएको नाफा लाभांशका रूपमा बाँड्नुभन्दा कम्पनीमै राख्नु उपयुक्त हुन्छ । जसका कारण कम्पनीको समग्र वृद्धि उच्च हुन्छ भने सेयरको मूल्य पनि बढ्छ । संसारकै तेस्रो धनी व्यक्ति वारेन बफेटले आफूले व्यवस्थापन गरेकोे कम्पनी वर्कसायर ह्याथवेको नाफा लाभांशका रूपमा कहिल्यै नबढ्ने नीति लिएका छन् । यसैकारण यो कम्पनीको सेयर मूल्य सन् २००७ डिसेम्बरमा १ लाख ५१ हजार डलर प्रतिसेयरसम्म पुग्यो । उनको लगानी नीति पनि इक्विटीमा उच्च प्रतिफल भएका कम्पनीमा लगानी गर्नु हो । यस्ता कम्पनीको लगानी सुरक्षा उच्च हुनुका साथै सेयर मूल्य बढ्ने सम्भावना त्यत्तिकै रहन्छ ।नेपालको सेयर बजारमा इक्विटीमा प्रतिफल उच्च भएका कम्पनीकै मूल्य बढी छ ।
कम्पनीले सेयर पुँजी बढाउँदै जाादा यो प्रतिफल घट्दै जाने सम्भावना बढी हुन्छ किनकि पुँजी वृद्धिका अनुपातमा कम्पनीले नाफा बढाउन सकिरहेको हुँदैन । आव २०६६/६७ मा वाणिज्य बैंकको नाफाको परिमाणमा १३ अर्ब ५० करोडबाट १४ अर्ब ३१ करोडमा वृद्धि भयो र यो समग्रमा ५.५ प्रतिशतको वृद्धि हो तर सोही अवधिमा वाणिज्य बैंकहरूको इक्विटीमा औसत प्रतिफल २७ प्रतिशतबाट २० प्रतिशतमा झरेको छ ।
प्रकाशित मिति: २०६७ भाद्र (news source: www.ekantipur.com)
लेखक को वेभ पेज:www.sharemarketnepal.com
www.srcs.blogspot.com

Wednesday, September 8, 2010
स्ट्यान्डर्ड फाइनान्समा महतो समूहको वर्चश्व
सुदर्शन सापकोटा, काठमाडौं, भदौ २१- स्ट्यान्डर्ड फाइनान्स कम्पनीका सञ्चालक समिति अध्यक्ष योगेश्वरलाल श्रेष्ठको ६ करोड १० लाख रुपैयाँको संस्थापक सेयर गैरआवासीय नेपाली उपेन्द्र महतोको समूहले खरिद गरेको छ।
फाइनान्स वाणिज्य बैंकका लागि सञ्चालन अनुमति पर्खिएर बसेको कम्पनी हो।
गैरआवासीय नेपाली संघ (एनआरएन) का पूर्वअध्यक्ष महतोको समूहले फाइनान्सका अध्यक्षसँग रहेको ६ प्रतिशत सेयर खरिद गरेको हो। खरिपछि कम्पनीमा समूहको सेयर हिस्सा ३४ प्रतिशत पुगेको छ। यसअघि २८ प्रतिशत थियो।
कम्पनी स्थापनादेखि यसको सञ्चालक समितिमा समूहबाट कसैले पनि प्रतिनिधित्व गरेका छैनन्। सोझै अध्यक्षको सेयर लिएर सञ्चालक समितिमा प्रवेश गर्न लागेको समूहका तर्फबाट उपेन्द्रका भाइ वीरेन्द्रले प्रतिनिधित्व गर्दैछन्।
वाणिज्य बैंकमा जान पक्रिया सुरु भएपछि महतो समूह र श्रेष्ठबीच विवाद बढेको थियो। महतो पक्षले कम्पनीमा २८ प्रतिशत हिस्सा भएकाले वाणिज्य बैंक बन्नुअघि नै सञ्चालक समितिमा आउने बताएपछि श्रेष्ठले असहमति जनाएका थिए। महतो पक्षले कम्पनीमा आफ्नो नाम जोडिएका कारण व्यवस्थापन राम्रो बनाउन पनि सञ्चालकमा आउनुपर्ने माग गरेको थियो।
श्रेष्ठले यो प्रस्तावलाई नमानेपछि समूहले आफ्नो सबै सेयर किनेर कम्पनीबाट मुक्त गर्न अर्को प्रस्ताव अगाडि सार्यो। यो प्रस्ताव पनि श्रेष्ठले अस्वीकार गरेपछि महतो पक्षले सेयर बिक्री गर्ने प्रस्ताव गरेअनुसार श्रेष्ठले सबै सेयर बिक्री गरी फाइनान्स कम्पनीबाट अलग्गिएका हुन्।
कम्पनीमा केही समयदेखि सञ्चालक र व्यवस्थापनबीच विवाद थियो। विवाद मिलाउन राष्ट्र बैंकले दुवै पक्ष बोलाएर छलफल गरेको थियो। ‘सञ्चालक समितिले व्यवस्थापनलाई हरेक कारोबारमा हस्तक्षेप गरेको देखिएका कारण छलफल गर्न बोलाएका थियौं,’ राष्ट्र बैंक उच्च स्रोतले नागरिकसँग भन्यो।
जथाभावी कर्जा प्रवाह भएर कम्पनीको साख गिर्न थालेको भन्दै महतो समूहले आफै कम्पनी सञ्चालन गर्न अध्यक्षको सेयर खरिद गरेको फाइनान्स स्रोत जानकारी दियो। उनका अनुसार, कर्जा प्रवाहमा अनियमितता देखिएकाले नयाँ समूहले सेयर किनेको हो।
बैंक तथा वित्तीय संस्थासम्बन्धि ऐनमा सञ्चालक समिति प्रवेश गरेको एक वर्षपछि मात्र सेयर बिक्री गर्न पाइने व्यवस्था भएका कारण श्रेष्ठले सम्झौता गरेर सेयर बिक्री गरेका हुन्।
सेयर बिक्रीपछि सञ्चालक समिति अध्यक्ष श्रेष्ठले गत शुक्रबार राजीनामा दिएका थिए। कम्पनीमा उनको ६ लाख १० हजार कित्ता सेयर थियो। गत आर्थिक वर्ष ६ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ। कम्पनीले चुक्ता पुँजी २ अर्ब पुर्याउन थप १ अर्ब रुपैयाँबराबरको हकप्रद सेयर निश्कासन गर्ने प्रक्रिया थालिसकेको छ।
कम्पनीले गत वर्ष १ अर्ब ९१ करोड निक्षेप संकलन गरेको थियो। यसअघि निक्षेप ८७ करोड मात्र थियो। कर्जा पनि ८९ करोडबाट बढाएर २ अर्ब ८ करोड रुपैयाँ पुर्याएको छ। कम्पनीको सम्भावित नोक्सानी व्यवस्था भने केही बढेको छ। १ करोड १६ लाख रहेको नोक्सानी व्यवस्थाको रकम गत आवमा १ करोड ५५ लाख रुपैयाँ पुगेको थियो।
(News source:www.nagariknews.com)

Right share certificate of Sahayogi Bikas Bank Ltd
NIDC Capital Markets limited starts to distribute right share certificate of Sahayogi Bikas Bank Ltd from today.(Dated:23.05.2067)
Bonus and divident by Nabil Bank
The BOD meeting of the company dated 2067/05/22 has decided to give 30% cash dividend and 40% bonus share which is subject to approval from NRB and its upcoming AGM. It’s a great relief to share holders. Like wise Everest bank give 30%, Bank of Kathmandu 15%, Standard charterd 15 % bonus share already announced.
Kist Bank limited starts talks programme
“Success can not be attained in one go, everyone needs to work hard with an optimistic attitude and have a strong determination to acquire the goals they set for themselves,” said Ambica Shrestha, president of Dwarika’s Hotels and Resorts during a talk programme organised by Kist Bank here today.
The first Kist talk programme also honoured Shrestha for her contribution to economic development as well as conservation of Nepali and Newari heritage.
Starting from today, Kist Bank will be having these talk programs once every month for this fiscal year for young entrepreneurs.
Kist talk is an initiative taken by Kist Bank as an attempt to bring excellence in the skills and dexterity of young and amateur entrepreneurs.
“We will be organising such programmes every month and are looking for it to be a stepping stone towards further innovative ideas towards enriching the new generation of entrepreneurs,” said Kamal Prasad Gyawali, managing director of KIST Bank.
KIST talk aims to be an opportunity to bring theoretical knowledge into the practical exercise by which significant personalities would be addressing audiences with their knowledge and sharing experiences that they have encountered on their path towards business success
(News source:www.thehimalayantimes.com)

Monday, September 6, 2010
Annual General Meeting
| Company | Date | Place | Time | discussions |
| Bank of Kathmandu ltd | 17.06.2067 | Nepal Pragya Prathisthan, Kamaladi | 11am | 15% cash divident, Annual report etc. |
| Citizens Bank International | 08.06.2067 | Nepal Prasasanik Prasikshyan Pratisthan, Jawalakhel, | 11am | 12.63% Cash Dividend, Annual Report |
| Sagarmatha Insurance company ltd | 09.06.2067 | Tripureshor Party Palace | 9 am | Divident, and others |
Annapurna Bikas Bank anniversary
Annapurna Bikas Bank Ltd has entered into its seventh year of its operation. The bank is planning to open 10 more development banks in the current fiscal year. The bank provides the services such as ABBS, evening counter, 365 days banking, free good for payment, cheque clearance and so on. The bank has been able to collect deposit worth Rs 849.9 million and floated loans worth Rs 1.16 billion, while the bank has earned Rs 74 million as operation profit.
(news source:www.thehimalayantimes.com)
(news source:www.thehimalayantimes.com)
Saturday, September 4, 2010
United Finance Limited Divident
The BOD meeting of the company has declared to give 13.16% cash dividend on subject to approval from Nepal Rastra Bank and upcoming AGM. This company has earned 4 crore 22 lakh Net Profit in last year.
About United Finance Limited
United Finance Limited (UFL) is a leading Consumer Finance Company in Nepal with excellent asset quality and strong growth potential. The company, promoted by the Chaudhary Group - the largest conglomerate in Nepal was established in 1992 as per the Companies Act of Nepal.
The main objective of the company is to mobilize scattered savings into the consumer financing sector. The major promoters and shareholders of the company are the Chaudhary Group and Morang Auto Works. These groups among themselves hold 60% of the shares in the company with the remaining balance of 40% shares held by the general public.
The shares of the company are actively traded at the Nepal Stock Exchange (NEPSE) and have been categorized in Category “A” by NEPSE for the last three years. The company operates from its Head Office in Durbar Marg, Kathmandu.
Within a short span of its establishment, the company has been able to establish itself as one of the leading financial institutions in the country. The company’s vision is to become the number one finance company in terms of consumer financing.
With an aim to provide highly professional banking & financial services, United Finance Ltd. has a team of young and dynamic professionals to run the Company. The experience gained in various sectors of finance over the years has enabled United Finance Ltd. to serve its customers in a more reliable and efficient manner.
Board of Directors
| 1 | Mr. Basanta Kumar Chaudhary | Chairman |
| 2 | Mr. Vishnu Kumar Agarwal | Managing Director |
| 3 | Mr. Gajendra Lal shrestha | Director |
| 4 | Mr. Ashis Sharma | Director |
| 5 | Mr.Narayan Pr Mundada |
Director |
| 6 | Mrs Kala Bhatta | Director |
Morang Autoworks
Chaudhary Groups
Interest Rates
Saving Deposits |
Interest Rate |
Interest Basis |
|
Normal Saving |
6.00% |
On Daily Balance |
|
New Special Saving |
5.50% |
On Daily Balance |
|
Call / Corporate Deposit A/C |
7% to 10% |
On Daily Balance |
|
Shareholder Saving A/C |
8.00% |
On Daily Balance |
|
Share Investment A/C |
6.00% |
On Daily Balance |
|
United Salary A/C |
8.25% |
On Daily Balance |
|
United Flexi Saving Deposit |
5.50% to 8.00% |
On Daily Balance |
|
United Griha Laxmi Bachat |
8.00% |
On Daily Balance |
|
Anubhabi Bachat khata |
8.00% |
On Daily Balance |
|
Fixed Deposit |
Monthly |
Quarterly |
Maturity |
3 Months |
- |
- |
10.00% |
6 Months |
- |
- |
10.50% |
9 Months |
- |
- |
11.00% |
1 Years |
11.00% |
11.50% |
12.00% |
2 Years |
11.50% |
12.00% |
12.50% |
3 Years |
12.00% |
12.50% |
13% |
4 Years |
12.25% |
12.75% |
13.50% |
5 Years |
12.50% |
13.00% |
14.00% |
Above Five Years |
Mutually Negotiable |
||
Anubhabi Fixed Deposit |
NA |
12% |
NA |
Corporate Fixed Deposit (1 Year) |
NA |
13.00% |
13.50% |
Prime Deposit |
Additional upto 1% |
||
On Loans and Advances |
Interest Rate |
||
Housing Loan |
17.50%-18.50% |
||
Real Estate Loan |
17.50%-18.50% |
||
Personal & Educational |
17.50%-19.00% |
||
Loan Against Share |
18.00%-18.50% |
||
4 Wheelers / Heavy Equipment Loan |
15.50% - 19.00% |
||
2 Wheelers Loan |
15.50%-17.50% |
||
SME Loan |
17.00%-18.00 % |
||
Head Office:
United Finance Ltd.
IJ Plaza, Durwar Marga, Katmandu Nepal
P.O.Box : 12311
Ph no: 977-1-4241645
TOLL FREE NO: 16600-101010
Email: info@ufl.com.np
Url: ufl.com.np
Branch :
Biratnagar
United Finance Ltd.
Nabi Plaza, Main Road, Biratnagar (Infront of Kali mandir)
Ph no: 977-021-440447
Email: info.brt@ufl.com.np
Butwal
United Finance Ltd.
Rajmarga Chauraha, Butwal
Ph no: 977-071-438521
Email: butwal@ufl.com.np
Nepalgunj
United Finance Ltd.
Dhamauji, Surkhet Road, Nepalgunj
Ph no: 977-081-5210841
Email: nepalgunj@ufl.com.np
Pokhara
United Finance Ltd.
New Road Pokhara
Ph no: 061-536214
Email: pokhara@ufl.com.np
Dharmapath, New Road, Kathmandu
United Finance Ltd.
Dharmapath, New Road
Ph no: 01-4242498
Email: newroad@ufl.com.np
Pulchowk, Nayangarh
United Finance Ltd.
Pulchowk, Narayanharh
Ph no: 056-526514
Email: ngt@ufl.com.np
Loan facilities
Housing loans, Home Equity, SME, Hire Purchase, Loan against share etc.
Deposit
| Heads | Details | ||
Rate of Interest |
Period | Quarterly |
Maturity |
3 Months |
- |
10% |
|
6 Months |
- |
10.5% |
|
9 Months |
- |
11.0% |
|
One Year |
11.5% |
12% |
|
Two years |
12% |
12.5% |
|
Three years |
12.5% |
13.0% |
|
Four years |
12.75% |
13.5% |
|
Five years |
13% |
14% |
|
Above Five |
Negotiable |
Negotiable |
|
Required Documents |
For Organization · Photo · Citizenship certificate · Registration Certificate ( For Organization) · Board Minute ( For Organization) |
||
| Heads | Details |
| Eligible Depositors | The account may only be opened in the name of any individual or Institution |
| Minimum Opening balance | NPR 500 |
| Rate of Interest | @ 6.00% p.a. on daily balance |
| Issue of Cheque book | Cheque book will be issued only after the minimum balance of amount NPR 2, 000/-. |
| Penalty Charge | A charge of NPR 100 will charged as penalty if cheque will received more than available on the respective account. |
| Interest payable | Accrued interest will be payable in the every interval of 6 months. |
| Withdrawal Limit | Unlimited |
| Facility | Clearing Cheque facility. |
| Required Documents | Photo Citizenship Certificate. Documents of existence at legal entity Registration / PAN Certificat |
United Finance hsa offered 2% discount in interest rate of Loan for all female loan applicants. This scheme will be applicable to all the loan applications reveived till Bhadra end.
United finance opened it forth, fifth and sixth branch in New road kathmandu, New Road Pokhara and Pulchowk narayanghar on the month of Biashak
15th anniversary of UFL was celeberated with the launch of United Debit card. On the occasion 50 pint of blood was dontated by staffs members and well wishers of UFL. Similarly staffs who are serving UFl for more than 10 Years were honoured by Mr Vishnu Kumar Agrawal, Managing Director
UFL opened branch in Butwal and Nepalgung on 2066/05/08 in a same day.
UFL have lunched the scheme " Teeze Offer". This is our small effort to pay respect to all the wonderful women in Nepal and to mark Teeze festival
In this offer any female loan applicants can have 50% discount in service charge and 1% discount in interest rate. Thi soffer is valid till Bhadra end.
For more info:
United Finance Limited, Tindhara pathsala , Durbar marga, Kathmandu, Nepal,
Tel:4241648,4241649,4222663, E-mail: info@ufl.com.np
Url: www.ufl.com.np
company agm
| Company | Date | Place | Time | discussions |
| Citizens Bank International | 08.06.2067 | Nepal Prasasanik Prasikshyan Pratisthan, Jawalakhel, | 11am | 12.63% Cash Dividend, Annual Report |
| Sagarmatha Insurance company ltd | 09.06.2067 | Tripureshor Party Palace | 9 am | Divident, and others |
| Oriental Hotel | 21..5.2067 | Nepal Prasasanik Prasikshyan Pratisthan | 11am | Annual Report of FY 2066/67, and others |
| Everest Bank Limited | 07.06.2067 | Rastriya Shavagriya | 11:30 | Annual repor,30 % divident, 30% bonus |
| Rastriya Banijya Bank | 31.05.2067 | Singhadurbar Plaza , Kathmandu | 10:00 | Annual Report and others |
| Growmore Merchant and Banking | 12.05.2067 | Hotel Del Annapurna, Durbar Marga | 3pm | Annual Report of FY 2066/67, and so on |
Subscribe to:
Posts (Atom)