Today's share price

As of 2010-10-05    14:58:39       ABBL 125       ADBL 130       AFL 230      ALICL 232       BDBL 157      BJFL 166       BLDBL 321       BOAN 268       BOK 557       CDBL 193       CEDBL 241       CFL 238       CHCL 900       CZBIL 295       DCBL 226       EBL 1,075       GBL 225       GDBNL 220       HBBL 155       HBL 689       ICFC 241       IDBL 141       IMEFI 435       JFL 290       KAFIL 232       KBL 346       KDBL 177       KIST 198       KMBSL 186       LBFIL 175       LFC 318       LFLC 265       LUBL 252       MBL 241       MDB 165       MKDBL 114       NABIL 1,419       NBB 198       NCCB 194       NDEP 153       NFS 250       NHPC 45       NIB 605       NICB 510       NLBBL 487       NLIC 629       NMB 250       NTC 435       PBSL 155       PCBL 464       PDB 120       PFL 234       PLIC 199       PRFL 257       RBS 1,482       RIBSL 395       SBI 661       SBL 305       SBSL 147       SCB 2,175       SEWA 221       SLICL 152       SMBF 232       SRBL 227       STFL 135       TBBL 275       UIC 275       UNL 4,750       VBBL 220

Friday, October 1, 2010

Merger between Nepal Investment and Everest Bank

Based on the information provided by Everest Bank Limited (EBL) and Nepal Investment Bank Limited (NIB) this is to notify that only a preliminary Memorandum of Understanding for further understanding has been signed for Merger between Nepal Investment Bank Limited (NIB) and Everest Bank Limited (EBL) which is yet to be considered and approved by the Board of Directors of both the banks.
(news source: NEPSE)

Saturday, September 25, 2010

Cash Dividend by Nepal Investment Bank Limited

Nepal Investment Bank Limited
The 338th BOD meeting of the company held on 2010/09/17 has proposed 25% cash dividend from the profit of F/Y 2066/067 subject to approval from NRB and its upcoming AGM.

Book Closure of Unilever Nepal Limited

The company has decided its book closure date from 2067/06/08 to 2067/06/15

Cash Dividend of KIST Bank Limited

The BOD meeting of the company dated 2067/06/01 has decided to give 5% cash dividend subject to approval from NRB and its upcoming AGM.

Cash Dividend of International Leasing and Finance Co. Ltd

The BOD meeting of the company dated 2067/05/28 has decided to give 6.84% (5% dividend after tax net 6.5%) cash dividend subject to approval from NRB and its upcoming AGM.

AGM and book close of City Development Bank Limited

City Development Bank Limited
Date: 2067/06/26 (as of 12 Oct. 2010)
Place: Pokhara Grand, Birauta, Pokhara
Time: 8:30 AM
Discussions:
annual report and others.
Book close
2067/06/11 to 2067/06/26

AGM and Book close of NMB Bank Limited

NMB Bank Ltd
AGM: 24/06/2067
Place : Nepal Prasasanik Prasikshyan Pratisthan, Jawalakhel, Lalitpur
Time: 10:00 AM
Book Close : 2067/06/10
Discussions : Annual Report, 10% Bonus Share, 10% Cash Dividend and others

15% cash dividend by Mahakali Bikas Bank

The BOD meeting of the company dated 2067/06/04 has decided to give 15% cash dividend subject to approval from NRB and its upcoming AGM.

फ्यूचर कमोडिटी र सेयरबजारमा अप्सन : गुराँस शर्मा

साधारण भाषामा अप्सन अर्थात् छनोट भनिने कमोडिटी मार्केटमा आउने एउटा प्राविधिक पक्ष हो । यो दुई प्रकारको हुन्छ— एउटा ‘अमेरिकन अप्सन’, अर्को युरोपियन अप्सन । अमेरिकन र युरोयिन अप्सनमा केही भिन्नता रहेको पाइन्छ । तोकिएको निश्चित मितिमा मात्र प्रयोग गर्न सकिने अप्सनलाई युरोपियन अप्सन भनिन्छ । व्यापारिक स्तरीकरणको अभ्यास, जसमा एउटा मिति हुन्छ, जुन मिति भविष्यमा आउँछ त्यही समयमा प्रयोग गर्न पाइने मान्यतालाई युरोपियन अप्सन भनिन्छ भने अमेरिकन अप्सनमा तोकिएको मितिमा जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ । भविष्यको निश्चित समयलाई तोकिए पनि त्यस समयभित्र प्रयोग गर्न पाइन्छ, यो व्यवस्था अमेरिकन अप्सनमा रहेको पाइन्छ । यी दुई अप्सनलाई हामी सेयर र कमोडिटी बजारमा प्रयोग गर्न सक्छौँ ।
साधारण तथा सम्पत्तिको किनबेच गर्न पाउने अधिकारका आधारमा अप्सनलाई ‘कल’ र ‘पुट’ मा बुझ्नुपर्ने हुन्छ । ‘कल अप्सन’ दुई पक्षबीचको सम्झौता हो, जसमा एक पक्षले अर्को पक्षलाई तोकिएको सम्पत्ति तोकिएको मूल्यमा भविष्यमा किन्न पाउने अधिकार दिएको हुन्छ । यसमा क्रेताको आशा भविष्यमा वस्तु र सम्पत्तिको मूल्य बढ्न सक्छ वा बढ्ने देखिएको छ भन्ने बुझिन्छ, जस्तो कि अलैँचीको मूल्य यो वर्षभन्दा अर्को वर्षमा बढ्ने देखियो भने क्रेताले कल अप्सन प्रयोग गर्न सक्छन् । यसरी तोकिएको मूल्यभन्दा बजार मूल्य घटबढ हुन सक्ने परिस्थितिमा वस्तु वा सम्पत्तिको मूल्य बढेमा क्रेतालाई फाइदा हुन्छ । त्यस्तै गरेर तोकिएको सम्पत्ति तोकिएको मूल्यमा भविष्यको कुनै तोकिएको समयमा आफूलाई बिक्री गर्न पाउने अधिकार दोस्रो पक्षलाई दिइएको छ वा दिइएको अवस्थालाई ‘पुट अप्सन’ बुझिन्छ । भविष्यमा वस्तुको मूल्य घट्छ भन्ने आशा भएमा ‘पुट अप्सन’ प्रयोग गर्न सकिन्छ ।
दुवै अप्सन कारोबार गर्दा वा सम्झौता गर्दा विक्रेताबाट निश्चित शुल्क लिइन्छ, जसलाई ‘अप्सन प्रिमियम’ भनिन्छ । त्यसकारण अप्सनमा क्रेतालाई छनौट हुन्छ भने विक्रेतालाई बाध्यकारी हुन्छ । तोकिएको मूल्यलाई स्ट्राइक वा अभ्यास मूल्य भनिन्छ । विशेषतः यस अप्सनमा वस्तुको र समयको महत्व बढी हुन्छ । कमोडिटी र डेरिभेटिभ बजारमा कल र पुट अप्सनलाई विशेष ख्याल गर्नुपर्छ । अप्सनमा कमोडिटी मात्र होइन, यसले सेयरबजारमा पनि त्यत्तिकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । उदाहरणमा हामी हेर्न सक्छौँ, कुनै ‘क’ भन्ने व्यक्तिसँग ‘ख’ भन्ने व्यक्तिले अप्सनमा करार सम्झौता गर्न सक्छ, कुनै कम्पनीको १ सय कित्ता सेयर वैशाख ५ गते १ सय २५ का दरले किन्ने सम्झौता गर्न सक्छ । अहिले बजारमा यस कम्पनीको बजार मूल्य १ सय ३० भएको बेला ‘ख’ भन्ने व्यक्तिले स्वतः १ सय २५ कै दरमा त्यस कम्पनीको सेयर खरिद गर्न पाउने हुन्छ । यसरी ५ वैशाखमा सेयरको मूल्य घटेर आउने हो भने ‘ख’ भन्ने मान्छेले खरिद गरेको अवस्थामा अलि नाफा कमाउने अवसर आउँछ । यसरी खुला बजारमा खरिदकर्ताले भविष्यमा वस्तु घट्ने वा बढ्ने अवस्थामा नाफा–नोक्सानलाई मूल्यांकन गरी खरिद बिक्री गर्न सक्छन् । त्यस तोकिएको समयमा वस्तुको मूल्य खरिद भएन भने स्वतः जसको नाममा सेयर छ, उसकै नाममा रहन्छ । यही अवस्थामा ‘ख’ भन्ने मान्छेले वस्तुको सेयर मूल्य भविष्यमा १ सय ३० पुग्दा खरिद गर्ने कुरा गरी खुला बजारमा उक्त ‘क’ बाटै किन्छ, त्यहाँ पनि बिक्री हुने सम्झौता भएको मानिन्छ । त्यसकारण रु. १ सय २५ अभ्यास मूल्य मानिन्छ र रु. ५ लाई नाफा घाटाको अवस्थामा आउने अनुपात बुझिन्छ ।
खुला व्यापारमा यसले दिने फाइदा लगानीकर्तालाई हो, त्यसले उसको जोखिममा न्यूनीकरण गर्न सहयोग गर्छ । बिमा पोलिसी मिलाउन सहयोगी रहन्छ । नाफालाई मिलान गरेर लगानी कर्तालाई दोस्रो बजारमा जान व्यवसायिकता दिन्छ । खरिदकर्तालाई सेयर संख्या दिन्छ भने विक्रेतालाई छनोट मिल्छ, तर यहाँ बुझ्नैपर्ने छनोट पद्धति छान्दा नाफा निश्चित र जोखिम पनि निश्चित मात्र हुन्छ । यस मार्केटमा जो जोखिम उठाउन चाहने र जोखिमबाट टाढा रहन चाहनेबीचको सम्बन्ध पनि भनेर बुझ्न सकिन्छ ।
यसले क्रेताको चाहना आफूले अध्ययन गरेको विश्लेषण सही बनाई नाफालाई बढाएर व्यापारमा विस्तार गर्न चाहनेलाई उपयोगी हुन्छ भने विक्रेतालाई जोखिमको प्रवाह हस्तान्तरण हुन्छ । साथै बजारलाई दुई पक्षबीचको व्यापारिक अवरोधहरूलाई पन्छाउन तथा व्यापारिक शुद्धता र राज्यलाई करको व्यवस्था गर्न सजिलो बन्छ । यस बजारमा व्यापारी चलखेलबाट बुझ्नुपर्ने आफ्नो व्यापारको व्यापारिक अवस्था तरलता विश्वबजारको परिवर्तीय रूप आदि महत्वपूर्ण हुन्छ ।क्रेताको चाहना आफूले अध्ययन र विश्लेषण सही बनाइ नाफामा नाफाको वृद्धि गराउन चाहन्छ भने विक्रेताले स्वामित्व हस्तान्तरण गरी आफ्नो जोखिम अर्कैसँग हस्तान्तरण गरेको हुन्छ । यो डेरिभेटिभ कमोडिटी र सेयर बजारका ब्रोकर र ब्रोकर हाउसको चलखेलबाट लगानीकर्ताले बजारमा आउने बजारको चलखेलबाट बुझ्नुपर्ने हुन सक्छ । अप्सनको प्रयोग विशेषत पब्लिक स्टक एक्स्चेन्ज, इन्डेक्स ब्रोकर र ब्रोकर हाउसमा हुन्छ भने दुई पाटी मिलेर गरिने व्यापारहरूमा तथा दुई पार्टीबीचको व्यापारिक अवस्थामा लागू गर्न सकिन्छ । जसलाई ओटीसी पनि भन्न सकिन्छ । ओटीसी मार्केटमा दुई वा सोभन्दा बढी व्यापारिक व्याक्ति समावेश हुन सक्छन्, जसका कारण बजारमा आउने तरलता मूल्यमा आउने भिन्नता थाहा पाउन सजिलो हुन्छ । खुला व्यापारिक संस्थाहरूमा स्ट्यान्डर्ड छनोट चाहिँ डेरिभेटिभ कमोडिटी सेयर बोन्ड लाभांश खरिद–बिक्री बजार नै हो । खास केही नियम र अवरोध हुने कारणहरूमा राज्यको मौद्रिक नीति, कानुन र नियमले पनि बाँधेको हुन्छ, जसलाई स्तरीकरण वा स्थनीयकरण भनिन्छ । यी अवस्था अमेरिकी र युरोपियन दुवै अप्सनमा प्रयोग हुन्छ ।
योबाहेक, अर्को अप्सन पनि चलनचल्तीमा छ, जसलाई ‘इन्डेक्स अप्सन’ भनिन्छ, जसले वस्तुको मूल्यको युरोपियन अभ्यासमा लिएको हुन्छ, जहाँ तोकिएको मूल्य हुन्छ । ब्याजदर, क्षेत्राधिकार, मात्रा, लाभांश तथा ब्ल्याक र स्केल मोडलमा प्रिमियमको पनि हिसाबकिताब गरिन्छ । नगद र बजार मूल्यमा आउने भिन्नतालाई ध्यान दिनुपर्छ, जस्तो तत्काल मूल्य, ब्याजदर, लाभांश, परिवर्तन हुन सक्ने मूल्य, वस्तुको सम्झौता सकिने मूल्य, समय र बजारको क्षेत्राधिकार आउँछन् । जस्तो ब्याजदर बढेमा बजारमा भएको वस्तुको रेटमा फरक आउन सक्छ । मुद्रामा परिवर्तीय मूल्य फरक आउने हुन्छ ।
अप्सन कमोडिटी र स्टक बजारका लागि अपरिहार्यजस्तो हुन आउँछ । नेपाली परिवेशलाई मध्यनजर गर्दा सेयरबजारमा अप्सन प्रयोग गर्न सकिन्छ तथा कमोडिटी बजारमा अनि दुई पार्टी व्यापारिक प्रयोजनमा यस्ता अभ्यासको प्रचलन परम्परागत रूपमा भए पनि एउटा कानुनी तथा नियम र संस्थागत रूपमा गर्नलाई सरकारले कदम चाल्दा सबै पक्षलाई फाइदा तथा कालाबजारी व्यापारिक गुटबन्दी तथा अनैतिक व्यापार हटाउन सकिन्थ्यो ।
(news source: karobar daily)

ठूला सहकारी सञ्चालकलाई ‘ठगी’ कारबाही गरिने

गैरकानुनी रूपमा कारोबार गर्ने ठूला सहकारी संस्थाका सञ्चालकलाई ‘ठगी’ को अभियोगमा तुरुन्त कारबाही प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयले सहकारी विभागलाई निर्देशन दिएको छ ।
ठूला कारोबार भएका कतिपय सहकारी संस्थाहरूले सहकारी सिद्धान्त र ऐन नियमविपरीत काम गरी विकृति फैलाएको निष्कर्ष निकाल्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
भदौ १८ गते मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले दिएको निर्देशनमा ‘ठगी’ र ऐन–नियम उल्लंघनको प्रकृतिअनुसार केहीलाई तत्कालै र केहीलाई पुस मसान्तसम्म समय तोकेर कारबाही गर्ने उल्लेख छ ।
भदौ २० मा मन्त्रालयले विभागलाई ६० बुँदे गोप्य निर्देशन पठाउँदै कानुनी अस्पष्टता भएका विषयमा मापदण्ड बनाएरसमेत कारबाही प्रक्रिया अगाडि बढाउन भनेको छ । सहकारीको गैरकानुनी कार्यमा बैंक तथा वित्तीय संस्थाको समेत सहभागिता पाइएकाले मन्त्रालयको निर्देशनका केही बँुदामा राष्ट्र बैंकलाई समेत समेटिएको छ ।
नेपाल राष्ट्र बैंकको प्राविधिक सहयोगमा चैत र वैशाखमा विभागले काठमाडौं, ललितपुर, काभ्रे र पोखराका २५ ठूला कारोबार गर्ने सहकारी संस्थाको अनुगमन गरेको थियो । मन्त्रालयमा बुझाइएको सोही अनुगमन प्रतिवेदनका आधारमा मन्त्रालयले सहकारी क्षेत्रमा सुधार र कारबाहीको कार्ययोजना बनाइ विभागलाई पठाएको हो ।
कतिपय सहकारीले संस्थाका सदस्यमा मात्र कारोबार गर्न पाउने कानुनी प्रक्रिया मिचेर गैरसदस्यबाट बचत संकलन तथा कर्जा लगानी गरेको पाइएकाले उनीहरूलाई प्रचलित कानुनअनुसार तुरुन्तै ठगीको अभियोगमा कारबाही प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयले निर्देशन दिएको छ ।
संस्थाका सञ्चालकले संस्थाको रकम दुरुपयोग गरी जग्गा व्यापार गर्ने गरेको र सहकारीको ‘नाम’ प्रयोग गरी अन्य व्यवसायमा लगानी गरेको र त्यसको हिसाब पारदर्शी नगरेकाले मापदण्डविपरीत लगानी गर्ने संस्थाको दर्ता नै खारेज गर्नसमेत निर्देशन दिइएको छ ।
सबै सदस्यलाई समान व्यवहार गर्नुपर्ने सहकारी सिद्धान्तविपरीत सदस्यलाई भेदभाव गर्ने गरेको, सञ्चालक समिति सदस्यको आफूखुसी ऋण ब्याज मिनाहा गरेको, १ देखि ३ प्रतिशतसम्म सेवा शुल्क लिएको, साधारणसभामा सबै सदस्यलाई नबोलाउने र गणपुरक देखाउन कृत्रिम सदस्यको उपस्थिति देखाएको, सञ्चालक समितिको उम्मेदवार बन्न नियमविपरीत प्रावधान राखेको लगायतका कमजोरी औंल्याइएको छ ।
त्यस्तै सहकारीका सञ्चालकले संस्थाको सञ्चालक समितिमा एकाघरका सदस्य बसेकोे, आफ्नै लगानी वा ‘ब्रान्ड नेम’ प्रयोग गरी अस्पताल हाउजिङ, वित्त कम्पनी, विकास बैंकलगायतका क्षेत्रमा लगानी गरेको र त्यसको आम्दानीलाई पारदर्शी नगरेको, संस्थाको अचल सम्पत्ति सञ्चालकले आफ्नो नाममा पास गरेका अर्थमन्त्रालयको पत्र उल्लेख छ । यस्तै, सञ्चालकहरूले हचुवाका भरमा कर्जाको आफ्ना आफन्तलाई कम ब्याज तोक्न र अन्यलाई बढी ब्याज तोक्ने गरेको, गैरकार्यकारी सञ्चालकले समेत संस्थाबाट भत्ता लिएको, सञ्चालकले कम ब्याजदरमा संस्थाको रकम चलाएको पाइएको औंल्याउँदै कानुनअनुसार कारबाही गर्न मन्त्रालयले भनेको छ ।
लेखापरीक्षकले प्रतिवेदन संस्थामा पेस नगरेको, प्रतिवेदन बनाउँदा विभागको कार्यविधि पालना नगरेकाले कारबाहीका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) मा सिफारिस गर्नसमेत निर्देशन दिइएको छ । यसअघि नै विभागले ठूला सहकारीका लेखापरीक्षकलाई कारबाहीका लागि आइक्यानलाई पत्र पठाए पनि प्रमाण नपुगेको भन्दै कारबाही प्रक्रिया अगाडि बढाइएको छैन ।
कतिपय सहकारीका सञ्चालकले संस्थाको नाममा रहेको अचल सम्पत्ति प्रयोग गरी बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत प्रयोजनका लागि ऋण लिने गरेका, उनीहरू समानान्तर दुई संस्थाको सञ्चालक समितिमा तथा बैंक तथा वित्तीय संस्थाको समेत सञ्चालक रहेकाले कारबाही प्रक्रिया अगाडि बढाउन राष्ट्र बैंकलाई समेत निर्देशन दिइएको छ ।
गत चैत–वैशाखमा सहकारीका कारण बैंकिङ क्षेत्रमा तरलताको अभाव बढेको र अर्थतन्त्र धरासायी भएको आशंकामा सहकारीको विशेष अनुगमन सुरु गरिएको थियो । राष्ट्र बैंकको सहयोगमा सहकारी विभागले गत चैतदेखि सुरु गरेको अनुगमनलाई अहिले पनि निरन्तरता दिइएको छ ।
सहकारी विभागले गल्ती नसच्याएका सहकारीलाई कारबाही गर्ने जनाएको छ । “हामीले सहकारी संस्थाको अनुगमन गरेपछि गल्ती औंल्याएर सुधार गर्न पत्र पठाइसकेका छौं,” विभागका रजिष्टार सुदर्शन ढकालले भने, “गल्तीलाई नसच्याए मन्त्रालयको निर्देशन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउँछौं ।”
मन्त्रालयले बनाएको योजनाका कतिपय कुरामा कानुन अस्पष्ट रहेका कारण समय लाग्ने भन्दै ढकालले विभागको भौतिक र जनशक्ति वृद्धि नगरेसम्म निरन्तर सबै सहकारीलाई अनुगमन गर्न गाह्रो हुने बताए ।
विभागले गत आवमा अनुगमन गरेका सहकारी
काठमाडौं
१.शुभश्री सेभिङ एन्ड क्रेडिट
२.कान्तिपुर सेभिङ एन्ड क्रेडिट
३.ओरिएन्टल को–अपरेटिभ
४.सिभिल सेभिङ एन्ड क्रेडिट
५.नवकान्तिपुर बहुउद्देश्यीय
६. अ‍ैचोपैचो बचत तथा ऋण
७.कनेक्सन बचत तथा ऋण
८.हिमालय सहकारी
९.नव–नेपाल बचत तथा कर्जा सहकारी
१०.नेपाल वित्तीय सहकारी संस्था
११.मिलन बहुउद्देश्यीय सहकारी संस्था
१२.गुण को–अपरेटिभ
ललितपुर
१४. सुमेरु सेभिङ एन्ड क्रेडिट
१५. गोरखा सेभिङ एन्ड क्रेडिट
१६.कल्याण सेभिङ एन्ड क्रेडिट
१७.गुण मल्टिप्रपोज को–अपरेटिभ
१८.लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था
पोखरा
१९.सूर्यदर्शन बचत तथा ऋण
२०.एभरेस्ट बचत तथा ऋण
२१.रोयल बचत तथा ऋण
२२.नमुना बचत तथा ऋण
काभ्रे
२३.विध्यवासिनी बचत तथा ऋण
२४.प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्था
२५.ज्योति बहुउद्देश्यीय सहकारी संस्था
(news source: karobardaily.com)

Book close and AGM of Nepal Investment Bank Limited

As decided by the 339th meeting of the Board of Directors, the 24th Annual General Meeting (AGM) of the company is going to be held on 27th Ashwin 2067.
Place: Rastriya Shavagriya, Pradasani Marga, Kathmandu
Time:10 am
Discussions:Annual Report, 25% Cash Dividend and so on.
The bank has decided to close the share transfer from 13th Ashwin, 2067 until completion of its 24th AGM.

NIB and EBL merger proposal on choppy sea

The proposed merger of Nepal Investment Bank Limited (NIBL) and Everest Bank Limited (EBL) is now on hold following discontent within the NIBL over the proposed plan.
Some of the NIBL board members and senior staffers are uncomfortable over the merger plan and claim NIBL Chairman Prithivi Bahadur Pande did not inform them about the plan. The issue was debated in the NIBL’s board meeting on Friday. Pande, however, has been maintaining that there had been just a preliminary understanding between the chairmen of two banks. “Now, the whole process is on hold for now,” said a senior NIBL official.
The two sides had signed a preliminary memorandum of understanding (MoU) for further negotiations, according to the NIBL letter sent to Nepal Stock Exchange (NEPSE) on Sept 21. The NEPSE had sought details from the two banks following news reports about the proposed merger. The EBL had also responded with similar content in its letter sent to NEPSE on Sept. 17.
Both banks have, however, maintained that the initial understanding was yet to be considered and approved by their respective board of directors.
The NEPSE had asked them banks about the status of the merger process to determine if the capital market should suspend the share trading of both. “We have to suspend shares trading of merging banks to prevent a sudden volatility in their share prices,” said Shankar Man Singh, general manager of the NEPSE. He, however, said that the NEPSE allowed continuation of shares trading after it was known that board of directors of both banks were yet to endorse the initial agreement. Even the EBL staff were in dark about the proposed merger. EBL Assistant General Manager Hum Nath Gurung said that they came to know about the understanding later. “The rumour and controversy has affected the process,” he added. Some board members of the NBIL maintain that the merger can be possible only if NIBL has a majority stake during the merger, amid reports that Pujab National Bank that has a stake in EBL had sought the majority stake.
The issue is likely to be hotly debated in the annual general meeting of EBL that is to be held on Thursday as well.
If the process goes ahead, it would be the biggest ever merger in Nepal’s banking history. Nepal Rastra Bank (NRB) also has a policy of encouraging mergers amid the growing number of banks and financial institutions so that it creates space for new entrants.
(news source: ekantipur.com)

Book close to issue right share of Prabhu Finance Company

Inorder to issue 2:1 right share Prabhu Finance Company will close it’s book from 2067/06/15 to 2067/06/18
and Finance will also announce notice about right share in future.

Kankai Bikas Bank starts returning money

The issue manager Gorwmore Merchant Banker starts to refund money of share holder of Kankai Bikas Bank from 2067/06/07

ऐभरेष्ट बैंक लिमिटेडको साधारण शेयरमा परिणत हुने ७% अग्राधिकार शेयरको दर्ता पुस्तिका बन्द गरिने सम्बन्धी सुचना ।

यस बैकबाट जारी गरिएको साधारण शेयरमा परिणत हुने ७% अग्राधिकार शेयर जारी गर्दा प्रकाशित विवरण-पत्रको दफा २९ (ख५) मा उल्लेख भए बमोजिम उक्त शेयर हरेक ३-३ वर्षमा २०% का दरले साधारण शेयरमा करिणत गर्नुपर्ने प्रावधान अनुरुप यस बैंकको मिति २०६७ आश्विन ६ गते बसेको संचालक समितिको २०२ औ बैठकको निर्णय अनुसार सो प्रयोजनको लागि उक्त अग्राधिकार शेयरको दाखिल खारेजको काम यहि २०६७ साल आश्विन १४ गतेदेखि आश्विन १७ गते सम्म बन्द रहने ब्योहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।