Today's share price
Showing posts with label everest bank limited promoted share. Show all posts
Showing posts with label everest bank limited promoted share. Show all posts
Saturday, September 25, 2010
ऐभरेष्ट बैंक लिमिटेडको साधारण शेयरमा परिणत हुने ७% अग्राधिकार शेयरको दर्ता पुस्तिका बन्द गरिने सम्बन्धी सुचना ।
यस बैकबाट जारी गरिएको साधारण शेयरमा परिणत हुने ७% अग्राधिकार शेयर जारी गर्दा प्रकाशित विवरण-पत्रको दफा २९ (ख५) मा उल्लेख भए बमोजिम उक्त शेयर हरेक ३-३ वर्षमा २०% का दरले साधारण शेयरमा करिणत गर्नुपर्ने प्रावधान अनुरुप यस बैंकको मिति २०६७ आश्विन ६ गते बसेको संचालक समितिको २०२ औ बैठकको निर्णय अनुसार सो प्रयोजनको लागि उक्त अग्राधिकार शेयरको दाखिल खारेजको काम यहि २०६७ साल आश्विन १४ गतेदेखि आश्विन १७ गते सम्म बन्द रहने ब्योहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।
Subscribe to:
Posts (Atom)