रोयल मर्चेण्ट बैंकिड्ग एण्ड फाईनान्स लिमिटेडको दर्ता पुस्तिका बन्द
रोयल मर्चेण्ट बैंकिड्ग एण्ड फाईनान्स लिमिटेडको हकप्रद शेयर निष्काशनको लागि शेयरधनी दर्ता पुस्तिका बन्द बारेको सूचना
यस वित्तिय संस्थाको मिति २०६६/०९/०४ गते बसेको आठौ वार्षिक साधारण सभाबाट पारित भए बमोजिम साविक शेयरधनीहरुलाई (१:१)को अनुपातमा (अर्थात् विद्यमान एक कित्ता साधारण शेयर बराबर नयाँ एक कित्ता साधरण शेयरका दरले) साधारण शेयरहरुको हकप्रद निष्काशन गर्ने प्रयोजनका लागि मिति २०६७/०६/०३ गते (एक दिन) शेयरधनी दर्तापुस्तिका बन्द गरिने व्योहोरा शेयरधनीहरुको लागि अनुरोध गर्दछौ।