Today's share price
Showing posts with label Kathmandu finance limited. Show all posts
Showing posts with label Kathmandu finance limited. Show all posts
Saturday, September 25, 2010
काठमाडौ फाइनान्स लिमिटेडका संस्थापक शेयरधनिहरुलाई सुचना
यस वित्तिय सस्थांको १५औ वार्षिक साधारणसभाबाट पारित भएको ३:१ हकप्रद शेयर जारी गर्ने सिलसिलामा नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत गराउन संस्थापक शेयरधनीहरुले पहिल्यै रकम जम्मा गर्न मिति २०६६/११/२३ र २०६६/१२/१२ मा नागरिक राष्टि्य दैनिक पत्रिकामा सार्वजनिक सुचना प्रकाशन गरेकोमा हाल सम्म पनि केही संस्थापकहरु रकम जम्मा गर्न बाँकी रहेकोले मिति २०६७/६/५ गते बसेको संचालक समितिको बैठकले हकप्रद शेयरको लागि अन्तिम पटक रकम दाखिल गर्न आव्हान गर्ने निर्णय गरेकोले मिति २०६७/६/१५ गते भित्र शेयर रकम दाखिल गरीसक्नु पर्नेछ । कुनै संस्थापक शेयरधनीहरुले उक्त मिति सम्ममा पनि आफूले खरिद गर्न पाउने सम्पूर्ण वा आंशिक हक खरिद गर्न नचाहेमा कम्पनी ऐन २०६३, धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०६५ तथा अन्य प्रचलित ऐन नियम एवं नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रहि अन्य व्यक्तिलाई हक हस्तानतरण लिखित रुपमा गर्न र प्रयोग दिन सक्नेछ। यदि लिखित रुपमा नदिएमा १५ गते पछि स्वत: लिन इन्कार गरेको मानिने यहि सूचनाबाट सूचित गरिन्छ।
Subscribe to:
Posts (Atom)